Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

मन्जुश्री फाइनान्सले १९औँ वार्षिकोत्सवमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गर्‍यो

मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असोज २४ गते शनिबार काठमाडौंमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। सो अवसरमा करिब १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 7 hours
Broke firstNews of Nepal logoNews of Nepal

मञ्जुश्री फाइनान्सको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असोज २४ गते शनिबार निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। सो अवसरमा करिब १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी […]

Coverage

1 more headline since

  1. मन्जुश्री फाईनान्स  लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं- मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको अवसर पारेर असोज २४ गते, शनिबारको दिन निशुल्क स्वास्थ परिक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कर्मचारी, संस्थाका ग्राहक तथा अन्य सर्वसाधारण गरि करिब

    Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.