
काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना
काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ । शुक्रबार दिउँसो खुर्कोटस्थित सडकमा बस पल्टिएको हो। पल्टिएको बसबाट घाइतेहरूलाई उद्धार गर्ने क्रम चलिरहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसमा कति यात्रु सवार

