Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

सरकारी सुरक्षा हटेपछि एमाले मुख्यालयमा पूर्वसैनिक र प्रहरी परिचालन, सीसीटीभी निगरानी बढाइयो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाइएपछि एमालेले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई कार्यालय सुरक्षाको जिम्मेवारी दिएको हो । कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाएको जनाइएको छ । एमालेले वि.सं. २०४८ […]

Yesterday

3

ओलीको माग : अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने प्रवृत्तिमाथि अनुसन्धान होस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

एमालेको ‘थिंक ट्याङ्क इन्स्पायर’ को वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले को थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । इन्स्पायर मार्फत नेपालले सामाना गरिरहेका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरुको अध्ययन अनुसन्धान गर्ने अध्यक्ष विष्णु रिमालले जानकारी दिए । रिमालका अनुसार इन्स्पायर मार्फत नीति,निर्मार्ता र विषय विज्ञहरुलाई एकै ठाउँमा ल्याएर विविध […]

पूर्व मुख्य सचेतक महेश बर्तौलाको प्रतिक्रिया– संसदीय सुनुवाइ समितिको निर्णय स्वागतयोग्य

काठमाडौँ । नेकपा एमालेका पूर्व प्रमुख सचेतक एवम् सरकारका मुख्य सचेतक महेश बर्तौलाले संसदीय सुनुवाई समितिले गरिरहेको अभ्यासले समिति थप मजबुत र प्रभावकारी बनेको प्रतिक्रिया दिएका छन् । बर्तौलाले सामाजिक सञ्जालमा लेख्दै सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरूमध्ये संसदीय सुनुवाइ समितिले हिजो दुई जनाको नाम अस्वीकृत गर्ने निर्णय गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । […]

Older

9

चीनका लागि प्रस्तावित राजदूत शर्माको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले शर्माको नाम अनुमोदन गरेको हो ।

नुवाकोटका १८ बाढी प्रभावित परिवारलाई ओलीले हस्तान्तरण गरे अस्थायी आवास

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएको अस्थायी घर टहरा हस्तान्तरण गरेका छन्। एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास १८ परिवारलाई अध्यक्ष ओलीले हस्तान्तरण गरेका हुन्। अस्थायी टहरामा शौचालय, बिजुली, पानी लगायतको सुविधासहितको निर्माण गरिएको छ। उनले पार्टीका नेता कार्यकर्तालाई अस्थायी आवास निर्माण गरेर प्रशंसनीय […]

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण, पाठककाे संसदीय समिति सभापति पद खाेसियाे

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका दुई सांसदलाई स्पष्टीकरण सोधेको छ।

सुदूरपश्चिमको बजेट प्रमाणीकरण, तीन महिनाको खर्च अवरोध हट्यो

कैलाली । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख मियाँले प्रदेशसभाबाट पारित बजेटसम्बन्धी दुईवटा विधेयक बुधबार प्रमाणीकरण गरेका हुन्। प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च […]

सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा

सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले- कहाँबाट कति सहभागी हुँदै छन् ?

काठमाडौं। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, पार्टीका उपत्यकाका […]

राज्यका निकायबाटै खगेन्द्र सुनारमाथि अनुसन्धान गर्न एमाले नेता आचार्यको माग

काठमाडौं । नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपाका सांसद खगेन्द्र सुनारमाथि सरकारले र राज्यका निकायले छानबिन गर्नुपर्ने बताएका छन्। हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ। ‘महिलालाई ज्यान मार्ने, रगत पिउने र धम्की दिएको भनिएका […]

बाढी प्रभावित क्षेत्रमा पुगिन् विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता विद्या भण्डारीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन गरेकी छन्। आज विदुर नगरपालिका–१, ढुङ्गे बगर क्षेत्रको स्थलगत अवलोकन गरेकी हुन्। पूर्व राष्ट्रपति समेत रहेकी भण्डारीले प्रभावित क्षेत्रको अवलोकनसँगै नवनिर्मित बेलिब्रिजको पनि अवलोकन गरिन्। अवलोकनको क्रममा बाढी प्रभावितको अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।

रास्वपाको निर्देशनपछि दाङको कार्यक्रम छाडेर फर्किए खगेन्द्र

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके-३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर फर्किएका छन् । बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँगको धम्कीयुक्त अश्लील अडिओ सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै उनी उनी दाङबाट फर्किएका हुन् । रास्वपाले आगामी निर्वाचन लक्षित सर्वेक्षणका लागि सुनारसहित सांसदहरू […]

Browse by publisher

37