Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

एमालेले सुदूरपश्चिमका दुई सांसदसँग स्पष्टीकरण माग्यो, पाठकलाई सभापतिबाट हटायो

नेकपा एमालेले बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशसभाका दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णयसमेत गरेको छ। ती दुई सांसदमध्ये पूर्वमन्त्री वीरबहादुर थापा पनि छन्। बजेट पारित गर्न बोलाइएको बैठक बहिष्कार गरेपछि एमालेले यस्तो निर्णय गरेको हो।

TopicsCPN (UML)
3 publishers · 4 headlines · developing over 22 hours
Broke firstNepal Press logoNepal Press

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण, पाठककाे संसदीय समिति सभापति पद खाेसियाे

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका दुई सांसदलाई स्पष्टीकरण सोधेको छ।

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. गडबड भएको बजेट किन स्वीकार गर्ने भनेकै कारण सभापतिबाट हटाइयो : धर्मराज पाठक

    धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बजेटमा गडबडी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने कुरा उठाएकै कारण आफूलाई सामाजिक विकास समिति सभापतिबाट हटाइएको बताएका छन् । पार्टीले स्पष्टीकरण सोधेको समयसमेत पूरा नहुँदै आफूलाई सभापतिको जिम्मेवारीबाट

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. बजेटमा अनुपस्थित एमालेका दुई सांसदसँग स्पष्टीकरण, पाठकलाई सभापतिबाट हटाउने निर्णय

    धनगढी : बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन पालना नगरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभाका दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णयसमेत गरेको छ। एमालेले पूर्वमन्त्री वीरबहादुर थापा र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. एमालेले दुई सांसदलाई सोध्यो स्पष्टीकरण, पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय

    धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको हो। पाठकलाई समिति सभापतिको जिम्मेवारीबाट हटाउने निर्णयसहितको

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.