Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 22h ago

अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने प्रवृत्तिमाथि अनुसन्धानको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका पपेट सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँको च्यासलस्थित पार्टी कार्यालयमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 45 min
Broke firstNepal Press logoNepal Press

ओलीको माग : अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने प्रवृत्तिमाथि अनुसन्धान होस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

Coverage

2 more headlines since

first · 23h agolatest · 23h ago
  1. ‘अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्छ’

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताए। लोकतन्त्रलाई अलोकतान्त्रिक […]

  2. लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताएका […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.