Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

34 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

तस्बिरमा हेर्नुस् कांग्रेस सभापति थापाको शपथग्रहण

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन्।...

Nagarik News logoNagarik NewsPrivatephoto-feature20 publishers

1–3 hours ago

1

कांग्रेस महाधिवेशन : गगन थापालाई सर्वाधिक मत, टप टेनमा को-को परे ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

3–12 hours ago

1

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics20 publishers

Yesterday

13

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं–नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

मधेस सरकारबाट बाहिरिने एमालेका चार मन्त्री को को ?

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।...

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

प्रदेश सरकारका चार एमाले मन्त्रीद्वारा राजीनामा

एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

व्यक्तिको कमजोरीको भारी पार्टीले बोक्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

निर्वाचित हुन सकिनँ, तर युवाको आवाज बुलन्द गर्ने मेरो संकल्प कमजोर भएको छैन : थापा

नेपाली कांग्रेसको ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

दोलखामा कांग्रेस सहमहामन्त्रीमा निर्वाचित शिवाकोटीलाई सर्वदलीय स्वागत

नेकपा एमाले दोलखाले आयोजना गरेको चियापान कार्यक्रममा शिवाकोटीलाई एमाले नेता पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेललगायत विभिन्न दलका नेताहरूले खादा लगाएर बधाई त...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ शनिबार

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम शनिबार हुने भएको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

संसद् छलेर भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै कांग्रेसको आपत्ति

सरकारले वन र भूमि सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers

आफू कमजोर भएको बेला पाएको साथको धेरै महत्व हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले राजनीतिक यात्रामा आफू कमजोर र अप्ठ्यारोमा पर्दा साथ दिनेहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers

सरकारले ल्याएको दुई अध्यादेशबारे कांग्रेसले पत्रकार सम्मेलन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सरकारले हालै जारी गरेका दुई अध्यादेशबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics29 publishers

Older

18

कांग्रेसको नयाँ कार्यसमितिमा ३५ वर्षमुनिका सात युवा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics13 publishers

कांग्रेस इतर पक्षको महाधिवेशन : निर्वाचित जनप्रतिनिधि देउवा समूहबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता कायमै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ ३ हजार ५ सय मत गणना हुँदा मनोजमणि आचार्यले अग्रता लिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics29 publishers

नेपाली कांग्रेसलाई अलग राखेर नेपालको राजनीति अगाडि जानै सक्दैन : डिला सङ्ग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महिला महामन्त्री डा डिला सङ्ग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेसलाई नयाँ पार्टी भन्नु बचपना भएको बताएकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers

देउवा समूह छाडेका पाँच नेता कांग्रेस पदाधिकारीमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये पाँच जना नेता गत पुसमा सम्पन्न विशेष महाधिवेशनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवा समूह छाडेर आएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics282 publishers

कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुङ्गटा पहिलो स्थानमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुलातर्फको मतगणनामा अनिल रुङ्गटा सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

मधेशमा कांग्रेसको विरासत जोगाएका आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सहमहामन्त्री पदमा डा. फिरदौस आलम निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics13 publishers

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics122 publishers

दलित खुला केन्द्रीय सदस्यमा डा. डि.बी. सुनारको ३ हजार १६० मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics29 publishers

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers

कांग्रेस देउवा पक्षको कालीकोट सभापतिमा विष्ट सर्वसम्मत

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

कांग्रेसलाई एकढिक्का बनाउन गगन थापाले देउवासँग संवाद थाल्नुपर्छ: महामन्त्री संग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी एकता कायम गर्न सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद थाल्नुपर्ने बताएकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics281 publishers

कांग्रेसमा पहिलो महिला महामन्त्री: ‘अब पद ओगट्ने होइन, कार्यकारी भएर देखाउँछु’

नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमको मतगणना सकियो, को को भए विजयी ?

न्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यमा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers

कांग्रेस महाधिवेशन : दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अगाडि

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics17 publishers

Browse by publisher

37