Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

नेपालले मलेसियालाई विशाल अन्तरले हरायो, समूह विजेता बन्दै सेमिफाइनलमा

सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा मलेसियालाई एक सय ६७ रनले हरायो ।जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनले हराएको थियो ।मलेसिया पनि दुई अंकसहित समूह उप–विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । लगातार दुई हारसँगै चीन भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ ।नेपाल र मलेसिया सेमिफाइनल

Lokaantar logoLokaantarPrivatestory82 publishers

कुशलको कमालको ब्याटिङ, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक

नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध शतक बनाएका हुन् ।उनले ४४ बलमा सात छक्का र १० चौकाको मद्दतले शतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो ।यही प्रतियोगिताको चीनविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका

Lokaantar logoLokaantarPrivatestory8 publishers

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए १५ औं अर्धशतक

नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को अर्धशतक बनाएका छन् ।उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् ।उनले २५ बलमा दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो ।यही प्रतियोगिताको चीनविरुद्धको खेलमा उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर

Lokaantar logoLokaantarPrivatestory36 publishers

Earlier today

1

नेपाल आज मलेसियासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्य

सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले मलेसियाको सामना गर्दैछ ।नेपाल र मलेसियाबीचको खेल १२:१५ बजे शुरू हुनेछ । नेपाल, मलेसिया र चीन प्रतियोगिताको समूह ‘ए’मा छन् । चीन लगातार दुई हारसँगै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।नेपाल र मलेसिया भने सेमिफाइनलमा स्थान पक्का गर्दै आगामी एसियाली खेलकुदमा समेत छनोट भइसकेका छन् ।प्रारम्भिक चरणको यो अन्तिम खेलले समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाल र मलेसियाबीचको खेलमा विजय

Lokaantar logoLokaantarPrivatestory82 publishers

Yesterday

1

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्र

Lokaantar logoLokaantarPrivatestory8 publishers

Older

2

एसियाली खेलकुदमा छनोट भयो नेपाली क्रिकेट टोली

नेपाली पुरुष क्रिकेट टोली आगामी एसियाली खेलकुद प्रतियोगितामा छनोट भएको छ । सिंगापुरमा जारी छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा मलेसियाले चीनलाई नौ विकेटले हराएसँगै नेपाली टोली पनि एसियाली खेलकुदमा छनोट भएको हो ।यसअघि, आफ्नो पहिलो खेलमा नेपालले चीनलाई दुई सय २१ रनको विशाल अन्तरले हराएको थियो । लगातार दोस्रो हारसँगै चीनको एसियाली खेलकुद खेल्ने सपना भने चकनाचुर भएको छ ।छनोट प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाली टोलीले आफ्नो दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ । त्यो खेलले सम

Lokaantar logoLokaantarPrivatestory8 publishers

हिमालय एयरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान शुरू गर्दै

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार क

Lokaantar logoLokaantarPrivatestory9 publishers

Browse by publisher

38