Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 7h ago

इन्डोनेसियालाई हराउँदै नेपाली महिला टोली एसियाली खेलकुद छनोटको सेमिफाइनलमा

मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा समूह 'बी' बाट लगातार दुई जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको नेपालले बिहीबार भएको दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले हरायो। इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले कप्तान इन्दु बर्माको अविजित ४२ रनको मद्दतमा ३ बल बाँकी छँदै पूरा गरेको थियो। अब नेपालले सन् २०२६ को एसियाली खेलकुदमा छनोट हुनका लागि सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ।

Summary by Jayaman

13publishers
69headlines
2in last 24h
Span: 1 weekNE onlyUpdated 7h ago
Covered by
+5
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

एसियन गेम्स क्रिकेट छनोट : नेपालसहित मलेसिया, कतार र चीन समूह ‘ए’ मा

१० जेठ, काठमाडौं । जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता सिंगापुरमा ३१ मे देखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा पनि आइतबार भइसकेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन पनि छन् । समूह बी मा भने ओमान, […]

Coverage

68 more headlines since

first · 24 Maylatest · 8h ago
  1. 3–12 hours ago
    1. नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

      काठमाडौँ, जेठ १९ गते । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जा...

    2. नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

      १९ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो । ७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल […]

  2. Older
    1. नेपाल स्तब्ध हुँदा चीन एसियन गेम्समा पुग्यो

      काठमाडौं।नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा पुग्न असफल भएको छ । चीनसँग ५ विकेटले पराजित भएपछि नेपालको जापानमा हुने एसियन गेम्समा खेल्न नपाउने भएको हो । यो टी–२० छनोट प्रतियोगिताबाट तीन टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेकोमा मलेसिया र थाइल्यान्ड फाइनल पुगेर पहिले नै छनोट भएका हुन् । एक टोलीको निधो गर्न तेस्रो […]

    2. टी-२०आईमा दुईपटक ३०० रन कटाउने नेपाल पहिलो टिम

      १७ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आइतबार विहान एसियन गेम्स छनोटअन्तर्गत चीनसँगको खेलमा आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३१३ रनको विशाल योगफल खडा गर्‍यो । उक्त योगफल बनाउने क्रममा केही कीर्तिमानहरू पनि बनेका छन् । नेपाल टी-२०आई क्रिकेटमा दुईपटक ३०० रन पूरा गर्ने पहिलो टिम बन्यो । यसअघि नेपालले सन् २०२३ मा एसियन […]

    3. नेपाल-चीन क्रिकेटः कतै रवाफिलो जित, कतै लज्जाजन हार

      एसियन गेम्स छनोटमा पुरुष क्रिकेट टोलीले चीनविरद्ध शानदान जित निकाल्दै यात्रामा सुखद् सुरुवात गरेको दिन महिला टोली भने चीनसँगै पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भयो।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    4. चीनसँग पनि नेपाली महिला क्रिकेट टिम पराजित, एसियन गेम्स खेल्ने अवसर गुमायो

      काठमाडौँ- चीनसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसियन गेम्स खेल्ने अवसर पनि गुमाएको छ। एसियन छनोटअन्तर्गत तेस्रो स्थानका लागि आइतबार बिहान मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपाल चीनसँग डीएलएस मेथडमा ५ विकेटले हारेको हो। योसँगै नेपाली महिला क्रिकेट टोलीले जापानमा हुने एसियन गेम्समा छनोट हुने अन्तिम मौका पनि गुमाएको हो। नेपाललाई पराजित गरेसँगै […]

    5. एसियाली खेलकुद छनोट : चीन ९२ रनमा समेटिदा नेपालको २२१ रनको जित

      काठमाडौँ- एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ। आज (आइतबार) बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो। नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो। चीनलाई सस्तैमा […]

    6. एसियन गेम्स छनोट क्रिकेट : चीनविरुद्ध नेपालको फराकिलो जित

      काठमाडौँ । एसियन गेम्स छनोट क्रिकेटमा नेपालले चीनविरुद्ध फराकिलो जित हात पारेको छ । आइतबार सिंगापुरमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पाएको चीन

      Ratopati logoRatopatiPrivatestory69 publishers
    7. चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो

      काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन गेम्स छनोट प्रतियोगिताबाट बाहिरिएको छ । एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पाँच विकेटले पराजित भएको नेपाल छनोटबाटै बाहिरिएको हो । वर्षाले अवरुद्ध भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो । वर्षाका कारण डिएलएस पद्धतिबाट […]

    8. नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा पुग्न असफल

      बायोमास ओभलमा एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका निम्ति भएको खेलमा पाएको ४३ रनको नयाँ लक्ष्य चीनले अन्तिम बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

      Baahrakhari logoBaahrakhariPrivatedetail69 publishers
    9. एसियन गेम्स छनोट क्रिकेट : चीनमाथि नेपालको फराकिलो जित

      एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोटअन्तर्गत नेपालले चीनमाथि एकपक्षीय प्रदर्शन गर्दै फराकिलो जित हात पारेको छ ।सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा चीन १९.२ ओभरमा ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको प्रभावशाली जित दर्ता गर्‍यो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीनको ब्याटिङ शुरूदेखि नै दबाबमा रह्यो । चीनका लागि झेङ सेन्जियानले सर्वाधिक ३१ रन बनाए पनि अन्य ब्याटरले ठूलो साझेदारी ग

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    10. महिला क्रिकेटले एसियन गेम्स खेल्ने अवसर गुमायो

      काठमाडौँ, जेठ १७ गते । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटबाट बाहिरिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएल मेथडमा प...

    11. नेपाली महिला क्रिकेट टीम चीनसँग पराजित, एसियन गेम्सबाट बाहिर

      काठमाडौं । नेपाली महिला क्रिकेट टीमले एसियन गेम्स छनोटमा चीनसँग पराजय खेपेको छ । आजको पराजयसँगै नेपाल एसियन गेम्समा स्थान बनाउन चुक्यो । पुरुष क्रिकेट टीमले चीनमाथि एकतर्फी जित हासिल गर्दा महिला टीमले भने हार स्वीकार्न बाध्य भएको हो । वर्षाका कारण ७ ओभरमा छोट्याइएको म्याचमा नेपालले ५ विकेट गुमाएर ५० रन जोडेको थियो । […]

    12. नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल

      १६ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ । आइतबार भएको तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएसँगै नेपाल छनोट हुन असफल भएको हो । वर्षाले प्रभावित भएर ७ ओभरमा घटाइएको खेलमा चीनले नेपाललाई ५ विकेटले पराजित गरेको हो । ४३ रनको परिवर्तित लक्ष्य चीनले ७ ओभरमा नै […]

    13. एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो

      काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई […]

    14. वर्षा प्रभावित खेलमा नेपाली महिला टिमले चीनलाई दियो ५१ रनको लक्ष्य

      काठमाडौँ- चीनविरुद्ध नेपाली पुरुष टिमले सानदार प्रदर्शन गरिरहदा महिला टोली भने फितलो प्रस्तुति दिइरहेको छ। आज बिहानै एकैपटक नेपाली पुरुष–महिला चीनविरुद्ध उत्रिएका थिए। पुरुष टोलीले चीनविरुद्ध ३१३ रनको लक्ष्य दिइरहदा महिला टोली भने ७ ओभरमा ५१ रनको लक्ष्य दिएको छ। मलेसियाको वायोमास ओभलमा तेस्रो स्थानका लागि जारी खेलमा वर्षा बाधक बन्दा खेल ७ ओभरमा छोट्याइएको […]

    15. साफ महिला च्याम्पियनसिप २०२६ : समूह चरणको अन्तिम खेल श्रीलंकासँग खेल्दै नेपाल

      काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको जवाहरलाल नेहरू स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटान लाई १–० ले हराएको थियो भने श्रीलंका भुटानसँग ४–० ले पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न श्रीलंकासँग बराबरी नै […]

    16. नेपालले चीनलाई दियो ३१४ रनको भीमकाय लक्ष्य

      एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।

    17. एसियन गेम्स छनोट : चीनविरुद्ध नेपालको कीर्तिमानी ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

      काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले चीनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विशाल योगफल तयार पारेको छ। सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले विष्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट

      Ratopati logoRatopatiPrivatestory69 publishers
    18. साफ महिला च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल, समूह विजेता बन्न बराबरी पर्याप्त

      काठमाडौं । भारतको गोवामा भइरहेको साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल जवाहरलाल नेहरु स्टेडियममा पौने ५ बजे सुरु हुनेछ । समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो भने श्रीलंका भुटानसँग ४–० ले पराजित भएको थियो । […]

    19. एसियाली खेलकुद महिला क्रिकेट छनोट : चीनसँग अन्तिम खेल खेल्दै नेपाल

      काठमाडौँ- एसियाली खेलकुद महिला क्रिकेट छनोटको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आइतबार चीनसँग खेल्दै छ। एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान पक्का गर्नेछ। यो खेलमा हार भोगे नेपाली टोली […]

    20. एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

      काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र महिला क्रिकेट टिमले एउटै समयमा चीनसँग प्रतिस्पर्धा गर्दैछन् । पुरुष टिमको पहिलो खेल सिंगापुरमा हुँदैछ भने महिला छनोटको अन्तिम अर्थात् तेस्रो स्थानका लागि हुन लागेको खेल मलेसियामा हुँदैछ । एसियन गेम्सको छनोट चरण पार गर्न नेपाली महिला टिमले आजको खेल जित्नैपर्ने दबाब छ । सेमिफाइनलमा […]

    21. एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम

      काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित नेपाली टिमले आज तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्समा छनोटका लागि आज चीनमाथि जित्नै पर्ने दबाबमा नेपाली टिम छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएसँगै अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाबमा […]

    22. एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

      काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो प्रतिस्पर्धा आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ । दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् । नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह […]

    23. एसियन गेम्स क्रिकेट छनोट : नेपालको महिला र पुरुष दुवै टोलीले चीनसँग खेल्दै

      १६ जेठ, काठमाडौं । नेपाली पुरुष र महिला दुवै क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दैछ । दुवै खेल एसियन गेम्स छनोट अन्तर्गतका खेल हुन् । दुवै खेल विहान सवा ७ बजे सुरु हुनेछ । महिला क्रिकेट टोलीले मलेसियामा भइरहेको छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि चीनसँग खेल्न लागेको हो । आज भएको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले […]

    24. एसियन गेम्स छनोट : नेपाल मलेसियासँग स्तब्ध

      काठमाडौँ, जेठ १५ गते । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग द...

    25. एसियन गेम्स छनोट : नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित

      १६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । एल्सा हन्टरले २४ बलमा १० चौका र १ छक्कासहित ४८ रन बनाएर मलेसियाको जितको आधार तय गरिन् । उनले यसअघि सन् २०२४ को एसीसी प्रिमियर […]

    26. एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

      काठमाडौँ, जेठ १६ गते । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपालले जितका लागि मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभल मैदानमा टस...

    27. एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

      १६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियालाई १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको हो । कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन् । कविता कुँवरले १५ बलमा ३३ रन […]

    28. एसियन गेम्स छनोट : मलसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

      १६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ । नेपालले छनोट प्रतियोगिताअघि मलेसियासँग […]

    29. सेमिफाइनलमा नेपालको भेट मलेसियासँग

      नेपालले २०औं एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    30. नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

      काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको […] The post नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    31. एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल

      काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो। इन्डोनेसियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालले ११४ रनको लक्ष्य पछ्याउँदै तीन बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा […]

    32. इन्डोनेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

      काठमाडौँ। एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन्। सोनी पाख्रिनले २९ रन बनाइन् […]

    33. एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

      १४ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान इन्दु बर्माले ४३ बलमा अविजित […]

    34. एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

      काठमाडौँ, जेठ १४ गते । मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोन...

    35. इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य

      काठमाडौँ- मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो। इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन्। यस्तै निलु […]

    36. एसियाड महिला क्रिकेट छनोट : नेपालले इन्डोनेसियाबाट पायो ११४ रनको लक्ष्य

      आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा बिहीबार इन्डोनेसियाले नेपाललाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ ।मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको हो ।आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको इन्डोनेसियाका लागि चौथो नम्बरकी ब्याट्र नि पुटु आयु साकारिनीले अविजित ५६ रनको योगदान गरिन् ।टोलीको कप्तानसमेत रहेकी उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ६२ बलमा तीन चौका पनि प्रहार गरिन् । नि

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    37. एसियन गेम्स छनोट : इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

      काठमाडौँ, जेठ १४ गते । मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई एक सय १४ रनको मध्यम लक्ष्य दिएको छ ।मलेसियाको वायुमास...

    38. इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

      काठमाडौं । इन्डोनेसियाले एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो ।

      Global Aawaj logoGlobal AawajPrivatearchives69 publishers
    39. एसियाली खेलकुद महिला क्रिकेट छनोटः इन्डोनेसियाद्वारा नेपालसामु ११४ रनको लक्ष्य

      मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    40. एसियन गेम्स छनोट : इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

      १४ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत इन्डोनेसियासँगको खेल जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो । इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु […]

    41. एसियाली खेलकुद महिला क्रिकेट छनोट: इन्डोनेसियाविरुद्ध नेपालको कसिलो बलिङ

      मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरिरहेको इन्डोनेसियाले आफ्ना ओपनरलाई सस्तैमा गुमाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    42. एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

      काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चीनसँग पराजित भएको इन्डोनेसिया भने अंकबिहीन छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । बुधबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले […]

    43. एशियन महिला छनोट : चीनमाथि नेपालको जित

      काठमाडौं– नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ […]

    44. एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

      समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ। सोही खेलले सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    45. पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई हरायो

      काठमाडौँ। नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ […]

    46. चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात

      काठमाडौं । चीनलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता गरेको हो। पहिलो जित दर्ता गरेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा उक्लेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको तीन २ अंकमा तालिकाको दोस्रो […] The post चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    47. एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात

      काठमाडौं । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्समा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । नेपालले दिएको १२६ रनको

      Global Aawaj logoGlobal AawajPrivatearchives69 publishers
    48. चीनमाथि नेपालको संघर्षपूर्ण जित

      महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ।

    49. एसियाड महिला क्रिकेट छनोट : चीनसँगको रोमाञ्चक खेलमा नेपालको सहज जित

      आगामी एसियाली खेलकुद प्रतियोगिताको छनोटका लागि खेलिएको महिला क्रिकेटमा बुधबार नेपालले चीनलाई १९ रनले हराएको छ ।मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।जवाफी ब्याटिङमा ओर्लिएको चीनको टोलीले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ६ रनमात्र बनाउन सक्यो ।नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । ओपनर ब्याटर पूजाले लामो समय टिकेर ६३ रन बनाइन् ।उनले केवल ५७ बलको सामन

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    50. एसियन गेम्स छनोटमा चीनमाथि नेपालको जित

      बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो।

      Setopati logoSetopatiPrivatesports69 publishers
    51. एसियाली छनोटमा नेपालको विजयी सुरुवात : चीनमाथि १९ रनको जित

      काठमाडौँ, जेठ १३ गते । एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको...

    52. एसियन गेम्स क्रिकेट छनोटमा चीनमाथि नेपालको जित

      १३ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा […]

    53. नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

      काठमाडौं– महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो। नेपालका लागि उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रनको उत्कृष्ट इनिङ्स खेलिन्। रुवि पोद्धारले २२ र सोनी पाख्रिनले १८ रन जोडिन्। […]

    54. पूजा महतोको उत्कृष्ट अर्धशतकसँगै नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

      आगामी एसियाली खेलकुद प्रतियोगिताको छनोटका लागि खेलिएको महिला क्रिकेटमा बुधबार नेपालले चीनलाई जितका लागि एक सय २६ रनको लक्ष्य दिएको छ ।मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन बनाएको हो ।नेपाली टोलीका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । ओपनर ब्याटर पूजाले लामो समय टिकेर ६३ रन बनाइन् ।उनले केवल ५७ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । अर्की ओपनर सम्झना खड्का भने चार रन बनाउँदै आउट भइन्

      Lokaantar logoLokaantarPrivatestory69 publishers
    55. एसियाली खेलकुद : नेपालले चीनलाई दियो १२६ रनको चुनौती

      काठमाडौँ – एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको चुनौती दिएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा टस जितेर चीनविरुद्ध सुरुमा...

    56. एशियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

      ६ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल, चीन र इन्डोनेसिया समूह 'बी' मा रहेका छन् भने समूह 'ए' मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports69 publishers
    57. पुजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

      महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ।

    58. एसियन गेम्स महिला क्रिकेट छनोट : पूजाको अर्धशतकमा चीनविरुद्ध नेपालको मध्यम लक्ष्य

      काठमाडौँ- एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध १२५ रनको मध्यम योगफल तयार गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको मध्यम योगफल तयार गरेको हो। नेपालका लागि उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकाको सहयोगमा ६३ रनको अर्धशतकयि इनिंग्स खेलिन्। नेपालको लागि […]

    59. एसियन गेम्स छनोट : पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

      १३ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् । रुबी पोद्दार २२ रनमा […]

    60. एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

      काठमाडौँ, जेठ १३ गते । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा...

    61. एसियाली खेलकुद : टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      काठमाडौँ – एसियाली खेलकुद अन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा टस जितेर चीनविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । मलेसियाको क्वालालम्पुरमा हुन लागेको खेलमा नेपाली टिमको कप्तानी इन्दु बर्माले गर्दैछन् । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको […]

    62. एसियाली खेलकुद छनोट : नेपाली महिला क्रिकेट टोली आज चीनसँग भिड्दै

      काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अभियान सुरु गर्दैछ। एसियन गेम्स महिला टी–२० छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा नेपालले

      Ratopati logoRatopatiPrivatestory69 publishers
    63. एसियाली खेलकुद छनोट : नेपालले आज चीनसँग खेल्ने

      १३ जेठ, काठमाडौं । एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछन् । मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ । ६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । […]

    64. एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिमले चीनसँग खेल्दै

      काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत चीनसँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । यस प्रतियोगितामा नेपालको

      Global Aawaj logoGlobal AawajPrivatearchives69 publishers
    65. एसियाली महिला छनोट : चीनसँग भिड्दै नेपाली क्रिकेट टोली

      काठमाडौँ- नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ। सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक […]

    66. एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

      काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन […]

Nepal Women Reach Asian Games Qualifiers Semifinals After Defeating Indonesia · K cha khabar