
कुशलको नाममा नयाँ कीर्तिमान
काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । एसियन गेम्स पुरुष छनोट २०२६ अन्तरगत मलेसियाविरुद्धको खेलमा भुर्तेलले शानदार ब्याटिङ गर्दै यो रेकर्ड बनाएका हुन्



