युक्रेन र मध्य पश्चिम युद्धबीच भारतमा ‘ब्रिक्स’ नेताहरूको बैठक
काठमाडौँ- विश्व जनसंख्याको झण्डै आधा र विश्व अर्थतन्त्रको करिब ४० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्ने ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। भारतको अध्यक्षतामा दुई दिनसम्म चल्ने यो सम्मेलनको मूल विषय हो- ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’। युक्रेन युद्ध, पश्चिम एसियाको जारी द्वन्द्व र अमेरिका-चीन तनावका बीच […]