राजेश हमाल भन्छन् : परराष्ट्र नीतिमा सम्झौता नगरियोस्
काठमाडौँ- नेपाली फिल्म उद्योगका अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्रीले आफ्नो मन्त्रालयको कार्यक्षेत्रको सीमासमेत नाघेर अभिव्यक्ति दिएको देखिएको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो अभिव्यक्तिले नेपालको लामो समयदेखि […]



