Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी

काठमाडौं। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई ६ विकेटले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। […] The post पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी appeared first on BIZMANDU.

BizmanduPrivatecontent27 publishers

Yesterday

2

खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव

काठमाडौं। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्ता दिएका थिए। पोखराका लागि शीर्ष क्रमका मेहेदी हसनले ३२ […] The post खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव appeared first on BIZMANDU.

BizmanduPrivatecontent13 publishers

सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको?

काठमाडौं। सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। सुदूरपश्चिमम आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। अर्कोतर्फ पोखरा भने आफ्नो पहिलो खेलमा मैदान उत्रिँदैछ। सुदूरपश्चिमले उद्घाटन खेलमा खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। पोखराले भने सकिब […] The post सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको? appeared first on BIZMANDU.

BizmanduPrivatecontent27 publishers

Older

10

बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल

काठमाडौं। कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले अरिफुल इस्लामको ४३ रनको सहायतामा १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै बोर्डमा १३२ रन जोडेको थियो। […] The post बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent58 publishers

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि रंगशालामा, नेपाली समर्थकलाई गरे अभिवादन

काठमाडौं। पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि रंगशालामा उपस्थित भएका छन्। उनी मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेलमा मैदानमै उपस्थित भएका हुन्। कर्णाली याक्सको ब्याटिङ सकिएपछि उनले मैदानमा पुगेर नेपाली क्रिकेट समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए। विश्व क्रिकेट इतिहासकै तीव्र गतिका बलर अख्तरलाई विश्वभरका क्रिकेटप्रेमीले रावलपिंडी एक्सप्रेसका नामले […] The post पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि रंगशालामा, नेपाली समर्थकलाई गरे अभिवादन appeared first on BIZMANDU.

BizmanduPrivatecontent4 publishers

एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११

काठमाडौं। जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर कर्णालीलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। जनकपुर पहिलो संस्करणको च्याम्पियन टोली हो। दोस्रो संस्करणमा भने उसको प्रदर्शन खराब थियो। कर्णाली भने औशत प्रदर्शन गरिरहेको टोली भएकाले अझै पहिलो उपाधिकै होडमा रहने छ। जनकपुरसँग हरमीत […] The post एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११ appeared first on BIZMANDU.

BizmanduPrivatecontent58 publishers

रसेलको विस्फोटक ब्याटिङले टरेन विराटनगरको हार, मोमेन्टम फेर्दै चितवन विजयी

काठमाडौं। विराटनगर किंग्स चितवन राइनोजसँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगर इनिङ्सको ३ बल बाँकी छँदा १४९ रनमा अलआउट भयो। १०.५ […] The post रसेलको विस्फोटक ब्याटिङले टरेन विराटनगरको हार, मोमेन्टम फेर्दै चितवन विजयी appeared first on BIZMANDU.

BizmanduPrivatecontent

डेब्यु खेलमै रसेललाई विकेट, मलानको अर्धशतकमा विराटनगरलाई १ सय ५८ रनको लक्ष्य

काठमाडौं। चितवन राइनोजले विराटनगर किंग्ससामू १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार जारी पहिलो खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले हेभिवेट खेलाडी आन्द्रे रसेलदेखि एनगोलो म्याथ्युजसम्मलाई उतार्‍यो। उता चितवनको नियमित कप्तान कुशल मल्ल प्लेइङ ११ मा […] The post डेब्यु खेलमै रसेललाई विकेट, मलानको अर्धशतकमा विराटनगरलाई १ सय ५८ रनको लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent

विराटनगरले टस जितेर बलिङ रोज्यो, प्लेइङ ११ मा आन्द्रे रसेलदेखि म्याथ्युजसम्म

काठमाडौं। विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। आफ्नो पहिलो खेलमै विराटनगरले हेभिवेट विदेशी खेलाडीलाई मैदान उतार्ने भएको छ। उसको प्लेइङ ११ मा आन्द्रे रसेलदेखि चरिथ असलंकासम्म छन्। अर्कोतर्फ चितवनले अनुभवी खेलाडीलाई निरन्तरता दिएको छ। चितवनमा […] The post विराटनगरले टस जितेर बलिङ रोज्यो, प्लेइङ ११ मा आन्द्रे रसेलदेखि म्याथ्युजसम्म appeared first on BIZMANDU.

BizmanduPrivatecontent

सुदूरपश्चिमलाई सजिलै हराउँदै लुम्बिनीको सानदार सुरुवात, ९.५ ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रभावशाली सुरुवात गरेको छ। तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिमलाई ७ विकेटले सजिलै हराउँदै लुम्बिनीले लिगमा बलियो सुरुवात गरेको हो। टीयू क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम लुम्बिनीको घातक बलिङसामू निरीह हुँदै १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीलाई लक्ष्यसम्म पुर्‍याउन ओपनर […] The post सुदूरपश्चिमलाई सजिलै हराउँदै लुम्बिनीको सानदार सुरुवात, ९.५ ओभरमै भेट्टायो लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent30 publishers

लुम्बिनीको घातक बलिङअघि निरीह सुदूरपश्चिमको ब्याटिङ, ८८ रनको लक्ष्य

काठमाडौं। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामू ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १७.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो। घातक बलिङ गर्ने क्रममा डिफेन्डिङ च्याम्पियनका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिँदा शेर मल्लले ३, रोहित पौडेलले, स्याडली भान र तिलकराज […] The post लुम्बिनीको घातक बलिङअघि निरीह सुदूरपश्चिमको ब्याटिङ, ८८ रनको लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent33 publishers

एनपीएलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले टस जित्यो, प्रधानमन्त्री बालेन त्रिवि मैदानमा (तस्वीरहरु)

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह मैदानमा पुगेका छन्। उनले अम्पायरलाई बल दिँदै एनपीएल उद्‍घाटन गरे। लुम्बिनी आज जित निकाल्दै च्याम्पियनको साखलाई निरन्तरता दिने होडमा हुनेछ भने […] The post एनपीएलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले टस जित्यो, प्रधानमन्त्री बालेन त्रिवि मैदानमा (तस्वीरहरु) appeared first on BIZMANDU.

BizmanduPrivatecontent30 publishers

एनपीएल हेर्न जाने समर्थकलाई पार्किङको व्यवस्था कहाँ ? ‘अलिकति हिँड्नुपर्ने हुन्छ’

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मैदानमै गएर हेर्न जानेका लागि पार्किङको समस्या हुने देखिएको छ। अघिल्ला संस्करणमा जस्तै यसपाला पनि पार्किङ र भीड व्यवस्थापन आयोजक नेपाल क्रिकेट संघ (क्यान)को चुनौती बन्ने देखिएको हो। एनपीएलको तेस्रो संस्करण सोमबार(आज)बाट सुरु हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलको पहिलो दिनको टिकट पनि सोल्डआउट भइसकेको छ। यसले ठूलै भीडभाड […] The post एनपीएल हेर्न जाने समर्थकलाई पार्किङको व्यवस्था कहाँ ? ‘अलिकति हिँड्नुपर्ने हुन्छ’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent2 publishers

Browse by publisher

37