एनपीएल : पार्किङका लागि तीन स्थान तोकिएको छ : क्यान
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने दर्शकका लागि पार्किङ व्यवस्थापन गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। आइतबार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले कीर्तिपुर नगरपालिकासँगको समन्वयमा ल्याब स्कुलनजिक, चोभार गेट पछाडिको खुला चौर र आयुर्वेदिक अस्पताल क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाए। निर्धारित पार्किङ स्थलमा सवारीसाधन राखेपछि दर्शकले केही दूरी […]