
एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
एमसीसीअन्तर्गत नेपालले पाएको आर्थिक सहयोग हालसम्म प्राप्त सबैभन्दा ठूलो वैदेशिक सहयोग हो।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

एमसीसीअन्तर्गत नेपालले पाएको आर्थिक सहयोग हालसम्म प्राप्त सबैभन्दा ठूलो वैदेशिक सहयोग हो।

"एडेनमा रहेको शत्रु साउदी अरबको सैन्य कारबाही गर्ने मुख्यालय" माथि आफूहरूले हमला गरेको हूथीका सैनिक प्रवक्ता याह्या सरेआले बताएका छन्।

नेपाल राष्ट्र बैङ्कले कुनै पनि किसिमको साइबर फ्रड वा अनलाइन ठगीको गुनासो गर्ने बित्तिकै त्यसमाथि तत्कालै कारबाही गरेर पैसा फिर्ता गर्न सकियोस् भन्ने कारणले यस्तो निर्देशन दिइएको जनाएको छ।

इन्डोनेशियाको कालिमान्टान सहरलाई सुन्तला रङ्गको बाक्लो धुवाँले ढाकेको छ। त्यहाँका मानिसहरू आफूवरिपरिका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

विपद्बाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई कस्तो खालको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक पर्छ?

आफ्नो जिल्ला छोडेर अन्यत्र गएका बाढीपीडितहरू राहत पाउने प्रक्रियाबाट वञ्चित भइन्छ कि भनेर चिन्तित छन्।

नेपाली कामदार लैजान नेपालका निश्चित म्यानपावर एजेन्सीहरू छनोट गरेको आफ्नो निर्णयबाट मलेशिया हालसम्म 'टसको मस नभएको' परराष्ट्र स्रोतहरूले बीबीसीलाई बताएका छन्।

पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा कम्तीमा २८ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

ओस्लोमा रहेको 'इरान ह्यूमन राइट्स' नामक संस्थाका अनुसार ती युवतीले आफ्नो प्रतिरक्षामा नियतवश नभई मादक पदार्थको नसाका कारण जिब्रो चिप्लिएको तर्क गरेकी थिइन्। तर अदालतले उक्त तर्कलाई मान्यता दिएन।

बूढीगण्डकी नदीमा आएको बाढी र भदौ महिनामा भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीको उत्पत्ति समान रहेको विज्ञहरूले बताएका छन्। तर यसपालि कम क्षति भएको छ।

पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सरकारबीचको टक्करले अस्थिरता कम गर्नुको साटो थप बढाउन सक्ने कतिपयको चिन्ता छ।

रुसमा निशाना बनाउन ड्रोनहरूलाई निर्देशित गर्ने तथा युक्रेनी आकाशको सुरक्षामा समेत स्टारलिङ्क किएभका लागि एउटा महत्त्वपूर्ण साधनका रूपमा रहिआएको छ।

भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी भएपछि अधिकारीहरूले भूमिहीन नागरिकका दशकौँदेखिका समस्या दुई वर्षभित्र समाधान गर्न सकिने विश्वास व्यक्त गरिरहेका छन् भने कतिपय सुकुम्बासी अभियानकर्मीहरूले त्यसप्रति आशङ्का प्रकट गरेका छन्।

राज्यले अभिभावक गुमाएका बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा, लालनपालन र संरक्षण गर्छ?

गत भदौ महिनाको बाढीपछि प्रभावित क्षेत्रमा भएका अपाङ्गता भएका मानिसहरूलाई थप सहयोगको खाँचो परेको छ।

मुलुकमा ठूलो उथलपुथल निम्त्याएको जेन जी आन्दोलनको एक वर्ष नाघिसक्दा पनि त्यस बेला फरार भएका सबै कैदीबन्दीलाई जेल फर्काउन नसकिएकोमा चिन्ता व्यक्त हुँदै आएका छन्।

आकाशमा निकै माथि पुगेपछि रकेटबाट इन्धन बलेर उत्सर्जित ग्यासहरूको मुस्लोमा सूर्यको किरण पर्दा उक्त चम्किलो आकृति बनेको हो।

किएभमा एउटा अग्लो भवननजिकै भएको रुसी ड्रोन हमलामा परी दुई जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार ऐतिहासिक वा तथ्याङ्कीय विवरणहरू उपलब्ध नभएका बेला मानिसको उचाइले हामीलाई जीवनस्तरको बारेमा व्यापक कुरा बताउन सक्छ।

भारतको बिहार राज्यको वैशाली जिल्लामा मङ्गलवार राति गङ्गा नदीमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

खास गरी अनौपचारिक क्षेत्रमा काम गर्ने धेरैजसोले भने उजुरी गर्दा जागिर गुम्ने, वा उजुरीको प्रक्रिया झन्झटिलो, लामो र खर्चिलो हुन सक्ने कारणले उजुरी दिन गाह्रो मान्ने गरेको कानुन व्यवसायी बताउँछन्।

रियाद विमानस्थलमा हूथी विद्रोहीहरूको हमलापछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्।

भारतको दक्षिणी राज्य थूथुकुडीमा भएको एउटा सडक दुर्घटनाको यो दृश्य हेर्नुहोस्।

बाढीबाट प्रभावित मानिसहरूलाई सरकारले ब्याङ्कमार्फत् आर्थिक राहत दिन थालेको छ। तर त्यसका लागि निश्चित प्रक्रिया अपनाइएको छ।

ठूलो विपद् र अकल्पनीय शोकपछिको सामान्य प्रतिक्रियास्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै बाहिर निस्किन नसके गम्भीर मानसिक समस्या निम्तिन सक्ने मनोचिकित्सकहरू बताउँछन्।

सांसद सुनारको भनिएको एक महिलालाई गालीगलौज गरिएको अडिओ अहिले चर्चामा छ, यद्यपि उक्त अडिओमा सुनिएको आवाज उनकै हो वा होइन भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ।

ब्याङ्क तथा वित्तीय संस्थाहरूले असोज मसान्तभित्र परिचयपत्र वा परिचयपत्र नम्बर अद्यावधिक गराइसक्नुपर्ने बताउँदै आएका थिए। तर सर्वोच्च अदालतले परमादेशमार्फत् उक्त निर्णय बदर गर्दा गोपनीयता र डेटाको संरक्षणबारे गम्भीर प्रश्नहरू तेर्स्याएको छ।

विज्ञहरूका अनुसार आफू बसोबास गर्दै आएको स्थान वरिपरिका केही सङ्केतमा ध्यान दिने हो भने पहिरोले पुर्याउन सक्ने क्षतिबाट जोगिन सकिन्छ।
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online