सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि तटीय क्षेत्रमा उच्च सतर्कता
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा शुक्रबार बिहान पहिरो खसेर खोला थुनिएको छ। पहिरोले करिब १०० मिटर लामो र १५ मिटरभन्दा अग्ल…
Stories where at least two newsrooms reported the same thing — slide the timeframe, raise the publisher threshold, search a name or place, or drill into a topic.
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा शुक्रबार बिहान पहिरो खसेर खोला थुनिएको छ। पहिरोले करिब १०० मिटर लामो र १५ मिटरभन्दा अग्ल…
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि उदयपुर र पोखराका पीडितहरूले अझै क्षतिपूर्ति र उपचार खर्च नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा…
उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान गाईघाटस्थित आफ्नै निवासमा निधन भएको छ। उनी नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थ…
उदयपुरको त्रियुगा नगरपालिका-१२ जनप्रेमी टोलमा सोमबार बिहान करेन्ट लागेर ७४ वर्षीया राम कुमारी राईको मृत्यु भएको छ। आफ्नै घरमा नियमित रूपमा स…
उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ११२२.६७ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधार…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। बुधबार प्रकाशित …
उदयपुरको कटारी नगरपालिका-६ स्थित बनिकेटारको शान्तिवन जङ्गलबाट १,१२२.६७ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्य…