Skip to content
kchakhabarehकेखबर
All topics
PlacedistrictTrending

Udayapur

उदयपुर

District in Koshi Province; Gaighat is the district headquarters.

15headlines today
28in 7 days
6stories
18publishers
EN + NELast seen 5h ago
Top stories

Multi-publisher coverage mentioning उदयपुर

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

      भक्तिविलास पोखरेलगाईघाट, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ताल (ड्याम) फुट्न सक्ने जोखिम बढेपछि उदयपुरका...

  2. Earlier today
    1. सोलुखुम्बुको हुङ्‍गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

      सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्‍गा (हुङ्कु) खोला पहिराेका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो ।

    2. हुंगा खोला आंशिक रूपमा खुल्यो, उच्च सतर्कता अपनाउन आग्रह

      सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ र ४ स्थित हुंगा खोला पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    3. पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

      सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज बिहान ७ः०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताए । पहिरो […] The post पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता

      सन्तोष राउत सोलुखुम्बु, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिए...

    5. सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १०० मिटर लामो ड्यामबाट पानी बग्न थाल्यो

      काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ तर्फ गौरीशंकर

      Ratopati logoRatopatiPrivatestory15 publishers
    6. सोलुखुम्बुको गुदेलमा पहिरोले खोला थुनियो, दूधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खस्दा हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। माथिबाट खसेको पहिरोका कारण खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध (ड्याम) बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए।पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम बढेको छ। ड्याम फुटेमा त्यसले दूधकोशी नदीमा बाढी ल्याउन सक्ने प्रहरीले जनाएको छ। सोलुखुम्बुतर्फ तटीय क्षेत्रमा खासै बस्ती नरहे पनि सम्भावित जोखिमलाई मध्यनजर ग

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    7. पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

      सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज बिहान ७ः०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताउए । पहिरो […]

    8. हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्याममा पानी भरिएपछि बग्न थाल्यो (अपडेट)

      सोलुखुम्बु महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    9. सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

      काठमाडौँ- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो। गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो […]

    10. सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

      काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको बाँध बनेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार खोलामा माथिबाट थप पहिरो खसिरहेको छ । यसका कारण हुङ्गा खोला

      Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers
    11. सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      काठमाडौं : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध (ड्याम) बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ । जिल्ला

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    12. सोलुखुम्बुको हुंगा खोलामा पहिरो : एक सय मिटरभन्दा फराकिलो ताल बन्यो (अपडेट)

      सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    13. सोलुखुम्बुको हुंगा खोलामा पहिरो : १५ मिटरको ड्याम बन्यो

      बाढी पूर्वानुमान महाशाखाले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार शुक्रबार बिहानसम्म पनि थप पहिरो खसिरहेको उल्लेख गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    14. सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो

      काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको उल्लेख गरेको

      Ratopati logoRatopatiPrivatestory15 publishers
  3. Yesterday
    1. जेनजी आन्दोलन: उदयपुरका पीडितको प्रश्न- क्षतिपूर्ति कहिले ?

      जेनजी विद्रोहका क्रममा तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेका उदयपुरका पीडितले घटना भएको एक वर्ष बितिसक्दा पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    2. जेनजी आन्दोलनको एक वर्ष : घाइतेप्रति न न्याय, न वास्ता

      पोखरा । जेनजी आन्दोलन भएको एक वर्ष पुगेपछि पोखरामा गम्भीर घाइते भएकाहरु भेला भए । एक वर्षअघि आन्दोलन शुरु गरिएको सभागृहअघि उनीहरु भेला भएका हुन् । पोखरा सभागृहअघि जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुशी देखिएका छन् । पोखरामा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते हुन पुगेका घाइतेहरुले राज्यबाट पाउनुपर्ने सुविधा अहिलेसम्म पनि नपाएको भन्दै गुनासो […]

  4. Older
    1. जेनजी आन्दोलनको एक वर्ष : कोशीमा जलेका संरचना अझै उठेनन्, पुनर्निर्माण अधुरै

      विराटनगर : जेनजी आन्दोलनको हिंसात्मक घटनाले कोशी प्रदेशमा पुर्‍याएको क्षतिको एक वर्ष पूरा भएको छ । तर, आन्दोलनका क्रममा जलेका र ध्वस्त भएका सरकारी संरचना पूर्णरूपमा पुनर्निर्माण हुन नसक्दा त्यसको असर अझै राज्यको सेवा प्रवाहमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    2. बसाइँ सराइले पहाडी गाउँपालिकाहरु रित्तिने चिन्ता

      उदयपुर । उदयपुर जिल्लाका १२ वटा गाउँपालिका÷नगरपालिकामध्ये रहेकोमा पहाडी भेगमा पर्ने ४ गाउँपालिका बसाइँ सराइ गरेर जानेका कारण रितिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाइँ सरी आउनेको संख्या बढिरहेको छ । उदयपुरका पहाडी पालिकाहरुमा खास गरी खेतबारीमा उब्जाबाली राम्रो नहुने, सिंचाइको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ । एकातिर शिक्षा, स्वास्थ्य, खानेपानीको […]

      News of Nepal logoNews of NepalPrivate
    3. पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

      भक्तिविलास पोखरेलगाईघाट, भदौ २४ गते । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघ...

    4. उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

      उदयपुर : उदयपुरका अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थापक सचिवसमेत रहेका काफ्लेको गाईघाटस्थित आफ्नै निवासमा निधन भएको हो। काफ्ले लामो समयदेखि अस्वस्थ थिए। उनी करिब एक वर्षदेखि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    5. पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

      उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो। काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त

      Ratopati logoRatopatiPrivatestory3 publishers
    6. जेनजी आन्दोलनको एक वर्ष : क्षतिग्रस्त सरकारी संरचना उस्तै

      विनय कर्ण कल्याणपुर (सप्तरी), भदौ २३ गते । जेनजी आन्दोलन भएको एक वर्ष बित्यो । आन्दोलनको आगोले क्षतविक्षत बनेका सप्तरीका सरकारी कार्यालयका भवन अझै पुनर्निर्माण हुन सकेका छैनन् । कत...

    7. क्षतिग्रस्त भवन : कतै बन्दै, कतै पूरा हुँदै

      पोहोर साल जेनजी आन्दोलनबाट क्षतिग्रस्त भवनहरूमध्ये झन्डै आधा जतिको पुनर्निर्माण सुरु भएको छ भने आधा जतिको पुनर्निर्माण गर्न सरकारले प्रक्रिया नै अघि बढाएको छैन।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    8. जेनजी आन्दोलनको एक वर्ष: ८४ अर्बको क्षति, पुनर्निर्माण अझै अधुरै

      काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक संरचना पुनर्निर्माणका लागि सरकारले ३६ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरेको थियो । आन्दोलन भएको एक वर्ष पुग्दा केही सरकारी तथा प्रहरी संरचना पुनर्निर्माण भएर सञ्चालनमा आए पनि समग्र पुनर्निर्माण कहाँ पुग्यो भन्ने एकीकृत अद्यावधिक प्रगति विवरण सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रिय योजना आयोगले तयार गरेको […] The post जेनजी आन्दोलनको एक वर्ष: ८४ अर्बको क्षति, पुनर्निर्माण अझै अधुरै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. करेन्ट लागि वृद्धाको ज्यान गयो

      उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ जनप्रेमी टोलमा सोमबार विद्युतीय करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे त्रियुगा नगरपालिका वडा नं १२ जनप्रेमी टोल बस्ने वर्ष ७४ की राम कुमारी राईले आफ्नै घरमा नै थेरापी गर्दै आएकी थिइन । नियमित […]

    10. करेन्ट लागेर महिलाको मृत्यु

      भक्तिविलास पोखरेल गाईघाट, भदौ २२ गते । दिनैपिछे थेरापी गर्दैआएको सेराजिम थेरापीको मेसिनबाट करेन्ट लागेर उदयपुरको त्रियुगा नगरपलिका –१२ मा एक बृद्ध महिलाको मृत्यु भएको छ।जिल्ला प्रह...

    11. उदयपुरका पहाडी गाउँपालिका बसाइँ सराईले रित्तिँदै

      उदयपुर । उदयपुर जिल्लाका ८ वटा पालिका मध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाई सराई गरेर जानेका कारण रित्तिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाई सरी आउनेको संख्या बढिरहेको छ । उदयपुरका पहाडी पालिकाहरुमा खास गरी खेतबारीमा उब्जाबाली राम्रो नहुने, सिंचाईको असुविधा, पाखोबारी, पहिरोका भय, […]

      News of Nepal logoNews of NepalPrivate
    12. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

      काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनः स्थापना गर्न दाताहरूले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो । गुल्मी : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि गुल्मीका स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार […]

    13. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

      काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ। भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो। गुल्मी : भोटेकोशी बाढीबाट प्रभावित

      Ratopati logoRatopatiPrivatestory13 publishers
    14. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बढ्दै

      भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो।...

      Nagarik News logoNagarik NewsPrivateeconomy13 publishers
    15. मधेशमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

      भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy13 publishers
    16. भेडेटारबाट गाँजासहित तीन जना पक्राउ

      सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १८ गते । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भोडेटार चोकबाट प्रहरीले १५ किलो ६३ ग्राम गाँजा र दुईवटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । बि...

    17. उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त आह्वान

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
    18. उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता?

      काठमाडौं। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले उक्त उद्योगको व्यवस्थापकीय नेतृत्वका लागि आवेदन मागेको हो। समितिद्वारा बुधबार प्रकाशित सूचना अनुसार योग्य तथा इच्छुक नेपाली नागरिकले २१ दिनभित्र कार्यालय समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्नेछ। ‘उद्योग, वाणिज्य […] The post उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    19. उद्धार र राहतमा समन्वय गर्न सरकारसमक्ष नागरिक अधिकारकर्मीको संयुक्त अपिल

      प्रधानमन्त्री राहत कोषमा संकलित रकमको पारदर्शी, जिम्मेवार र न्यायपूर्ण वितरणका लागि विशेष संयन्त्र बनाउन आग्रह गरिएको छ । साथै, बाढीपछिको शव व्यवस्थापन र पहिचानलाई मानवीय र स्वास्थ्यको दृष्टिकोणले उचित ढंगले गर्न भनिएको छ ।

    20. क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

      उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं ६ मदन भण्डारी लोकमार्गसँगैको बाँकेटारको शान्तिवनबाट प्रहरीले सोमबार बिहान ४ बजे प्रतिबन्धित लागु औषध गाँजा ११२२.६७ केजी सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारी नगरपालिका वडा नं ६ बाँकेटार शान्तीवन स्थित लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी […]

    21. उदयपुरमा १ हजार १ सय २२ केजी भन्दा बढी गाँजासहित ३ पक्राउ

      उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्ग नजिकैको जंगल भित्र लुकाई राखेको ठुलो परिणामा गाँजा सोमवार बिहान बरामद गरेको छ । मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले एक हजार एक सय २२ दशमलव ६७ किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय […] The post उदयपुरमा १ हजार १ सय २२ केजी भन्दा बढी गाँजासहित ३ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    22. 3 Arrested with 1,122 kg of Marijuana in Udayapur

      Udayapur. Police have arrested 3 people with 1,122 kg of marijuana from Baniketar of Katari Municipality-6. Police have recovered 1,122.67...

    23. एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

      उदयपुर । कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित ३ जना पक्राउ गरेको छ । प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय

      Ratopati logoRatopatiPrivatestory9 publishers
    24. 1,122 kg of marijuana seized in Udayapur, three arrested

      GHAIGHAT, AUGUST 31Police have seized 1,122.67 kg of marijuana from Katari Municipality-6 in Udayapur district and arrested three people in connection with the seizure.Acting on a...

    25. 3 arrested with 1,122.67 kg of marijuana in Udayapur

      Udayapur, August 31 Police have seized a large quantity of marijuana from Shantiban forest in Banketar, Katari Municipality-6, Udayapur. Three people have been arrested on suspicion of transporting the marijuana. Acting on a tip-off, a team from the Area Police Office, Katari, conducted a search of the Shantiban forest area at around 4 am on […] The post 3 arrested with 1,122.67 kg of marijuana in Udayapur appeared first on OnlineKhabar English News.

    26. उदयपुरमा ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ

      भक्तिविलास पोखरेलगाईघाट, भदौ १५ गते । उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्...

    27. कटारीबाट एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

      उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateaparadh9 publishers
    28. कटारीमा एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

      १५ भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा ओसारपसारको आरोपमा तीन जना पक्राउ परेका छन् । विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन जंगल क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा […]

    29. उदयपुरको कटारीमा १ हजार १२२ केजी गाँजा बरामद, तीन जना पक्राउ

      कटारी नगरपालिका–६ बाँकेटार शान्तिवन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १२२ दशमलव ६७ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

      Nepal Lead logoNepal LeadPrivatedetail9 publishers
    30. कटारीबाटको वनबाट ११ सय २२ किलो गाँजासहित तीन नियन्त्रणमा

      काठमाडौँ- उदयपुरको कटारी नगरपालिका ६ बाँकेटार स्थित शान्तिवनको वनबाट ११ सय २२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले वनभित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै जंगलका […]

    31. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

      देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs13 publishers
    32. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

      धनुषा । देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

      Ratopati logoRatopatiPrivatestory13 publishers
    33. प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सरकारको आग्रह

      १२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ । मन्त्रालयले भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय […]