Skip to content
kchakhabarehकेखबर
All topics
PlacecityQ8254

Dharan

धरान

Sub-metropolitan city in Koshi Province; known for Harka Sampang's governance model.

2headlines today
25in 7 days
5stories
14publishers
EN + NELast seen 16h ago
Top stories

Multi-publisher coverage mentioning धरान

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Earlier today
    1. सर्पदंशबाट बालिकाको मृत्यु प्रकरणबारे  बीपी प्रतिष्ठानले भन्यो: पीआइसीयू बेड खाली नभएपछि अन्यत्र रिफर

      काठमाडौँ । ​इटहरी-१ निवासी ८ वर्षीया बालिका अशवाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानका अनुसार गत भदौ २४ गते देब्रे हातमा सर्पले टोकेर

      Ratopati logoRatopatiPrivatestory
    2. BP Koirala Health Sciences Institute Addresses Snakebite Death of 8-Year-Old Girl

      Kathmandu. BP Koirala Health Sciences Institute, Dharan has stated that it has taken serious note of the death of 8-year-old...

      Ratopati (English) logoRatopati (English)Privatestory
  2. Yesterday
    1. धरानमा सर्पदंशबाट बालिकाको मृत्यु भएको घटनाबारे बीपी प्रतिष्ठानले दियो स्पष्टीकरण

      धरान। इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युका सम्बन्धमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण दिएको छ। प्रतिष्ठानका अनुसार देब्रे हातमा सर्पले टोकेपछि भदौ २४ गते साँझ ६ः ४७ बजे बालिकालाई उपचारका

      Ratopati logoRatopatiPrivatestory
    2. BP Koirala Health Sciences Institute Clarifies Death of 8-Year-Old Girl Due to Snakebite

      Dharan. BP Koirala Health Sciences Institute, Dharan has given a clarification regarding the death of 8-year-old girl Ashwana Chauhan, a...

      Ratopati (English) logoRatopati (English)Privatestory
  3. Older
    1. देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

      काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। सुनसरी, रौतहट, सिन्धुली, पाल्पा, भक्तपुर, धादिङ र कास्कीमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्। सुनसरीको धरान उपमहानगरपालिका-८ गुँरास चोकमा सिटी सफारी र

      Ratopati logoRatopatiPrivatestory
    2. जलेकै एक वर्षमा धरानको भाटभटेनी पुनः संचालन

      विराटनगर । गत वर्षको भदौ २४ गते आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर एक वर्षपछि आजदेखि पुनः सञ्चालनमा आएको छ । पुनः सञ्चालनअघि वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी

      Ratopati logoRatopatiPrivatestory8 publishers
    3. एक वर्षपछि फेरि खुल्यो धरानको भाटभटेनी, आगजनी भएको दिनमै नयाँ सुरुवात

      धरान । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट गम्भीर क्षति पुगेको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा आगजनी भएपछि बन्द भएको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    4. विभिन्न जिल्लाका दुर्घटनामा चार जनाको मृत्यु

      काठमाडौं । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी मंगलबार पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार सुनसरी, रौतहट, सिन्धुली, पाल्पामा भएको सवारी दुर्घटनामा चार र बाँकेमा एक जनाको मृत्यु भएको हो । मंगलबार सुनसरीको

      Ratopati logoRatopatiPrivatestory
    5. धरानको भाटभटेनी पुनः सञ्चालनमा, आजकै दिनमा एक वर्षअघि आगजनीमा परेकाे थियाे स्टाेर

      धरान । गत वर्षको जेनजी आन्दोलनका क्रममा आजकै दिनमा आगजनी, तोडफोड र लुटपाटबाट गम्भीर क्षति पुगेको काेशी प्रदेशकाे धरान शहर स्थित भाटभटेनी सुपर स्टोर आज बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बुधवार बैदिक परम्परा अनुसार पुजागरी भाटभटेनीकी संचालक

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    6. जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त धरानको भाटभटेनी एक वर्षपछि खुल्दै

      धरान : गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपर स्टोर घटनाकै दिनको एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। धरानको पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर भोलि भदौ २४

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    7. धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने

      धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर स्टोर बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपर मार्केट प्रालिका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भदौ २४ गते बुधबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ। स्टोर पुनः […] The post धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    8. धरानको भाटभटेनी बुधबारदेखि पुनः सञ्चालनमा आउने

      २३ भदौ, धरान । धरानस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबार (भदौ २४ गते) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । पुतली लाइनस्थित भाटभटेनीले बुधबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम […]

    9. भाटभटेनीको धरान स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

      काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ । धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ । भाटभटेनी सुपर

      Ratopati logoRatopatiPrivatestory8 publishers
    10. भाटभटेनीको धरान सुपरस्टोर बुधबारदेखि सञ्चालनमा आउने, तयारी लगभग पुरा

      काठमाडौं। धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट बुधबारदेखि सञ्चालनमा आउने भएको छ। ग्राहकका लागि किनमेल खुला गर्न तयारी लगभग पुरा भएको व्यवस्थापनले जनाएको छ। ‘पुतलीलाइन, धरानस्थित भाटभटेनी सुपरस्टोर भोलि भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ,’ भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले […] The post भाटभटेनीको धरान सुपरस्टोर बुधबारदेखि सञ्चालनमा आउने, तयारी लगभग पुरा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent8 publishers
    11. च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा

      काठमाडौँ । ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले सोमबार ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको ‘अपरेसन’का क्रममा १७ हजार ४०० क्याप्सुल

      Ratopati logoRatopatiPrivatestory5 publishers
    12. लागूऔषध सञ्जालमाथि इन्टेलिजेन्स ब्युरोको धावा, १ लाख ६ हजार ५ सय ट्रामाडोल क्याप्सुल बरामद

      ललितपुर : कारागारबाटै ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकामा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले ललितपुरमा चलाएको विशेष कारबाहीका क्रममा एकै दिन १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। छुट्टाछुट्टै स्थानमा गरिएको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    13. सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध वरामद

      काठमाडौँ। सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा सोमबार अन्दाजी १५:३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो। पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा बस्दै आएका ३४ […]

    14. सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

      काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा सोमबार अन्दाजी साढे ३ बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो । पक्राउ पर्नेमा सुनसरी, धरान महानगरपालिका–१७ घर भई हाल […] The post सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    15. च्यासलबाट १७ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

      काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो […]

    16. लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

      सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का

      Ratopati logoRatopatiPrivatestory5 publishers
    17. धरानको लेदुवा खोलाको पुल ७ वर्षदेखि अधुरै

      धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ।

      Setopati logoSetopatiPrivatesocial5 publishers
    18. लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

      सुनसरी, भदौ २१ गते । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले...

    19. लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

      २१ भदौ, सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका बिद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा […]

    20. सात वर्षदेखि अधुरै छ धरानको लेदुवा खोलाको पुल

      सुनसरी : धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    21. कृष्ण जन्माष्टमीमा सुनसरी भक्तिमय, विभिन्न स्थानमा रथयात्रा

      बाबुराम कार्की वराहक्षेत्र, भदौ २० गते । श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इटहरी, धरान, इनरुवा, झुम्का, दुहबी लगायतका सहर तथा बस्तीमा धार्मिक कार्यक्रम, पूजा–आराधना र रथयात्रा...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    22. इनरुवामा राधाकृष्ण रथयात्राको तयारी

      जयकृष्ण यादव इनरुवा, भदौ १८ गते । सुनसरीको इनरुवा नगरपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण रथयात्रा निकालिने तयारी गरिएको छ । इनरुवा–३ स्थित राधाकृष्ण मन्दिरमा सरोकारवाल...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    23. श्रम संस्कृतिमा सुदन किराँतीको २४ बुँदे प्रस्ताव- व्यक्तिवादी होइन, संस्थागत निर्णयमा चल्न आग्रह

      हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीको पहिलो बैठकमा वरिष्ठ नेता सुदन किराँतीले नीतिगत तथा सांगठनिक सुधारका २४ वटा प्रस्तावहरू अघि सारेका छन् । सुनसरीको धरानमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा किराँतीले पार्टीलाई केवल व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित ‘मोडल’ पार्टी बनाउने उद्देश्यका साथ आफ्ना फरक प्रस्तावहरू पेस गरेका हुन्।पूर्वमाओवादी नेता तथा मन्त्रीसमेत रहेका किराँती साम्पाङ नेतृत्वको पार्टीमा समाहित भएका थिए । किराँतीले पार्टी सञ्चालनका लागि लोकतान्त

      Lokaantar logoLokaantarPrivatestory15 publishers
    24. पार्टीलाई संस्थागत गर्न सुदन किरातीको २४ बुँदे प्रस्ताव

      इटहरी : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन २४ बुँदे प्रस्ताव पेस गरेका छन्। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी भएका किरातीले विधान निर्माण, आर्थिक पारदर्शिता, संगठन सुदृढीकरण,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    25. सुदन किराँतीले राखे व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित ‘मोडल’ पार्टी बनाउने प्रस्ताव

      विराटनगर । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन भन्दै वरिष्ठ नेता सुदन किराँतीले नीतिगत तथा साङ्गठनिक सुधारका २४ वटा प्रस्तावहरू अघि सारेका छन् । सुनसरीको धरानमा जारी पार्टीको केन्द्रीय समितिको

      Ratopati logoRatopatiPrivatestory15 publishers
    26. श्रम संस्कृतिको बैठकमा सुदनले राखे २४ बुँदे प्रस्ताव, पारित भएको दाबी

      श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता सुदन किरातीले २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।

    27. पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती

      १७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् । मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् । बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् । केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका […]

    28. श्रम संस्कृतिको केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले 'असहमति' दर्ज गराउने

      किराँती निकट एक नेताका अनुसार चार महिनाअघि भएको पार्टी एकता यसअघि नै अनुमोदन हुनुपर्ने किराँती समूहको अडान थियो।

      Setopati logoSetopatiPrivatepolitics15 publishers
    29. श्रम संस्कृतिमा थपिए २ सचिव, सुदन किराँती पक्षलाई पनि बैठकमा बोलाइयो

      १७ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीमा दुई जना सचिव थपिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई सचिव मनोनीत गरेको हो । मंगलबार दुई सचिव मनोनीत गर्दा वरिष्ठ नेता सुदन किराती पक्ष भने सहभागी भएको थिएन । किराँती पक्षलाई बैठकमा नबोलाएर दुई सचिव मनोनीत गरिएको हो । श्रम […]

    30. बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त

      काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बु नियुक्त भएका हुन्

      Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
    31. हर्क-सुदन टकराव विषय : ‘व्यक्तिबाट गल्ती हुन्छ’ भन्दै सुदनले गरे आफ्ना नेताहरूलाई बैठक आउन अनुरोध

      काठमाडौँ- श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक मंगलबारदेखि धरानमा बसिरहेको छ। मंगलबारको बैठकमा वरिष्ठ नेता सुदन किराती समूहलाई प्रवेश नदिएको भन्ने कुरा एकदमै चर्चित बन्यो। किराती समूहका नेताहरूलाई बैठकमा नबोलाइएको र बैठक स्थल गएकालाई पनि प्रवेश नदिएको नेताहरूले गरे। तर आज भने बैठकमा उपस्थित हुन किराती समूहलाई अनुरोध गरिएको छ। किरातीले यसलाई सकारात्मक रुपमा लिँदै […]

    32. बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

      काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेको छ। प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा इन्द्र कुमार लिम्बूलाई नियुक्त गरिएको हो। नवनियुक्त पदाधिकारीहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा […]

    33. श्रम संस्कृति पार्टीमा सुदन टिमका १८ जनालाई केन्द्रीय कमिटीमा ठाउँ, दुई जनाको सचिवमा बढुवा

      विराटनगर । श्रम संस्कृति पार्टी केन्द्रीय सचिवमा २ जना मनोनीत भएका छन् । केन्द्रीय कमिटीको आज बसेको बैठकले केन्द्रीय सदस्य शान्ति पाख्रिन र केन्द्रीय सदस्य प्रसाद राईलाई सचिवमा मनोनीत गरेको हो । आजको बैठकमा वरिष्ठ नेता सुदन किराँती समूहलाई नबोलाई २ जना सचिवमा मनोनीत गरिएको हो । ४ महिना अघि किराँती वरिष्ठ नेताको रूपमा हर्क […]

    34. श्रम संस्कृतिको भोलिको बैठकमा सुदन समूहलाई निम्तो, हर्कले अबिर दलेर स्वागत गर्ने

      श्रम संस्कृति पार्टीको आज बसेको बैठकले पूर्वमन्त्री सुदन किरातीलाई औपचारिक रुपमा भोलि स्वागत गर्ने निर्णय गरेको छ ।

    35. श्रम संस्कृतिको केन्द्रीय समितिको पहिलो बैठकमा सुदन किराती किन गएनन् ?

      १६ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दैछ । बैठकमा चार महिनाअघि मात्रै प्रवेश गरेका नेता सुदन किरातीको समूहलाई निम्तो नआएको गुनासो उनीहरूले छ । बैठकमा बोलावट नभएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा रहेको उनका सहयोगी नवीन मास्केले जानकारी दिए । ‘पार्टी बैठकमा त बोलाइएको […]

    36. श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक : एकता अनुमोदन गरेर मात्रै सुदन किराँती समूहलाई बैठकमा बोलाउने

      विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ । पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा किराँती पक्ष भने

      Ratopati logoRatopatiPrivatestory15 publishers
    37. श्रम-संस्कृतिको बैठकमा पुगेका किराती पक्षका केन्द्रीय सदस्यलाई प्रवेश दिइएन

      श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरू भएको छ । बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ ।

    38. हर्कले बैठकमा नबोलाएपछि आन्तरिक रणनीति बनाउन सुदन समूह छुट्टै छलफलमा

      काठमाडौं । श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको एकता चार महिनामै संकटमा परेको छ । आजबाट सुरू भएको श्रम संस्कृतिको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नबोलाइएपछि आन्तरिक खटपट सतहमा आएको हो । श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं हर्क साम्पाङले किराँतीको प्रचार गरेका थिए । तर, साम्पाङको कार्यशैलीका कारण भावनात्मक […]

    39. धरानमा आजदेखि श्रम संस्कृतिको केन्द्रीय समिति बैठक, सुदन समूहलाई बोलाइएन

      हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानको होटल गोर्खामा बस्दैछ । पूर्वमन्त्री सुदन किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।

    40. ठगी गर्ने महिला पक्राउ

      नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीकी सङ्गीता आचार्य रहेकी छन् । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।प्रहरीका अनुसार आचार्यले काठमाडौँ महानगरपालिका–३१ ठूलो खरिबोटमा घर भाडामा लिई ‘विजडम हब इन्टरनेसनल प्रालि’ सञ्चालन गर्दै आएकी थिइन् । सो कम्पनीमार्फत स्याम्पु, साबुन, घिउकुमारीको सामान, हिमाली सिस्नु पाउडरलगायत वि

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    41. रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

      काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ। सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँमा घर भाडामा लिई उनले सो कम्पनी

      Ratopati logoRatopatiPrivatestory2 publishers
    42. काठमाडौंमा सुन लुट्ने डरलाग्दो गिरोह : बाटोमा एक्लै हिँड्दै हुनुहुन्छ ? सावधान !

      भक्तपुरको लोकन्थलीमा महिला तथा पैदलयात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यो समूहमा मोटरसाइकल चालक, सिक्री तान्ने व्यक्ति तथा चोरीको सुन खरिद गर्नेसम्मका आरोपी छन् ।प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको संलग्नता सुनसरीको धरान र इटहरीमा भएका सिक्री लुटपाटका घटनासँग समेत जोडिएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ घर भई हाल काठमाडौं

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    43. सडकमा पैदलयात्रीको सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ

      काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उपत्यकाका

      Ratopati logoRatopatiPrivatestory2 publishers
    44. धनकुटामा लागुऔषधसहित २ जना पक्राउ

      १ भदौ, धनकुटा । धनकुटामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका-९, मुलघाटस्थित कोशी लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको हो । सुनसरीको धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले चेकजाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक धनकुटा नगरपालिका […]

    45. धनकुटामा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

      धनकुटा । धनकुटामा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। सोमबार बेलुका प्रहरी चौकी मुलघाटबाट खटिएको चेकिङ टोलीले धनकुटा नगरपालिका–९, मुलघाटस्थित कोशी लोकमार्गमा धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकल जाँच गरेको थियो। शंका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    46. धनकुटाको चारखोले गोलाइमा बस पल्टिँदा तीन यात्रु घाइते

      सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), ३१ साउन । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धरानबा...