Every headline, as it lands
22 headlines · 35 publishersUnfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
1–3 hours ago
13–12 hours ago
6सीमा विवादबारे प्रधानमन्त्री बालेनका दुवै अभिव्यक्तिमा भारतले दियो यस्तो जबाफ
प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमाबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुवै अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
रवि र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री यस जयशंकरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न दिँदैनौं- कांग्रेस
नेपाली कांग्रेसले प्रधानमन्त्री उपस्थित भएर माफी नमागेसम्म संसद चल्न नदिने बताएको छ।
सरकारका प्रवक्तालाई प्रश्न- नेपालले भारतको सीमा मिचेको प्रमाण छ?
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको एक अभिव्यक्तिको बचाऊ गरेका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन आयोग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ।
रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्।
Earlier today
1'नेपालले भारतको जग्गा मिचेको रहेछ' भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र भ्रामक- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन शाहले दिएको 'नेपालले भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति असत्य, भ्रामक, कपोकल्पित र राष्ट्रघाती रहेको बताएका छन्।
Yesterday
2रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान (तस्बिरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्।
५ दिने भ्रमणका लागि आज भारत जाँदै रवि लामिछाने
स्रोतका अनुसार उनीहरूसँग भेट्ने समय भने तय भइसकेको छैन।
Older
12भाजपाको विज्ञप्तिपछि रास्वपाले पनि सार्वजनिक गर्यो रवि लामिछानेको भारत भ्रमण कार्यक्रम
भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले जारी गर्यो यस्तो वक्तव्य
सीमा विवादबारे प्रधानमन्त्रीले दिएका अभिव्यक्तिमा संविधानविद आचार्यको आपत्ति
प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुइटा अभिव्यक्ति असामान्य, गम्मीर र चिन्ताजनक भएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन्।
प्रधानमन्त्रीको भनाइमा परराष्ट्रले दियो प्रस्टीकरण
प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण दिएको छ।
श्रीलंकालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
आइतबार भारतको गोवामा भएको समूहको दोस्रो खेलमा जित निकालेपछि नेपाल समूह विजेता भनेर अन्तिम चारमा पुगेको हो।
बालेनले पदमा बस्ने नैतिक अधिकार गुमाए– भीम रावल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताएका छन्।
'नेपालले भारतको जग्गा मिचेको' प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको आत्मसम्मानमा चोट पुग्यो- तरूण दल
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले प्रधानमन्त्री बालेन शाहले आज संसदको रोस्ट्रमबाट दिएको एक अभिव्यक्तिले नेपालीहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख गरेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेले जनायो आपत्ति
नेकपा (एमाले) ले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
नेपालले 'भारतको जग्गा मिचेको' बारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादमा, परराष्ट्रलाई असमञ्जस
प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ।
कांग्रेसको प्रश्न- नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्रीले राख्नुभयो, कहाँ हो?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जबाफ- नेपालले पनि भारतको जग्गा मिचेको रहेछ
प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन्।
भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल
राम्रो जागिर र तलब पाउने प्रलोभन देखाएर कुशिनगर लगेर बन्धक बनाइएका नेपाली युवाहरूलाई शनिबार उद्धार गरी नेपाल ल्याइएको छ।
Browse by publisher
35ABC News Australia
Ajako Artha
Baahrakhari
BBC News Nepali
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online