
प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी
काठमाडौँ। नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ

