Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

राजमार्गको अवस्था : म्याग्दीमा एकतर्फी, गोरखामा पूर्ण रुपमा अवरुद्ध

काठमाडौँ । प्राकृतिक विपद्‌का कारण गण्डकी प्रदेशका दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरूमा बाढी तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको हाे। म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीस्थित बेनि-जोमसोम

Ratopati logoRatopatiPrivatestory599 publishers

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका

Ratopati logoRatopatiPrivatestory10 publishers

Yesterday

8

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले

Ratopati logoRatopatiPrivatestory12 publishers

उदयपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

उदयपुर । काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका

Ratopati logoRatopatiPrivatestory7 publishers

आरुघाट पुल मर्मतको काम तीव्र, तस्बिरहरू

काठमाडाैँ। बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। भत्किएको ठाउँमा अस्थायी पुल राख्न बेस बनाउने काम भइरहेका छ । ८५ मिटर

Ratopati logoRatopatiPrivatestory23 publishers

अनियन्त्रित मोटरसाइकल डिभाइडरमा ठोक्कियो, पैदलयात्रीसहित दुई जनाको मृत्यु

कास्की । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई सडकको

Ratopati logoRatopatiPrivatestory8 publishers

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ बालोदय चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु भएको हो । बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४

Ratopati logoRatopatiPrivatestory8 publishers

गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार गर्न साढे ४ अर्बको ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड चार लेनमा विस्तार गर्न साढे ४ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले चाइना एमसीसी १७ ग्रुप

Ratopati logoRatopatiPrivatestory2 publishers

कलंकी अन्डरपास सफाइ र रङरोगन धमाधम  (तस्बिरहरू)

काठमाडौँ । दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ। चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी

Ratopati logoRatopatiPrivatestory3 publishers

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य

Ratopati logoRatopatiPrivatestory23 publishers

Older

3

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं

Ratopati logoRatopatiPrivatestory12 publishers

बारामा दुई बसको ठक्करबाट ईभी चालक घाइते

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन् । बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते

Ratopati logoRatopatiPrivatestory2 publishers

कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)

काठमाडाैँ । बाढी र पहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे अद्यावधिक विवरणअनुसार राजमार्गका केही खण्ड एकतर्फी सञ्चालनमा आएका छन् भने केही पूर्ण रूपमा बन्द रहेका छन्। म्याग्दीको रघुगंगा

Ratopati logoRatopatiPrivatestory599 publishers

Browse by publisher

37