Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सिद्धार्थ राजमार्गको डिभाइडरमा ठोक्किएको थियो। बिहान करिब ७ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालकसमेत गरी दुई जनाको ज्यान गएको छ।

7 publishers · 8 headlines · developing over 3 hours
How this story evolved· 2 updates
  1. 4 sources2d ago

    कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का बासिन्दासमेत गरी दुई जनाको ज्यान गएको छ।

  2. 6 sources2d agocurrent

    कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सिद्धार्थ राजमार्गको डिभाइडरमा ठोक्किएको थियो। बिहान करिब ७ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालकसमेत गरी दुई जनाको ज्यान गएको छ।

Broke firstNews of Nepal logoNews of Nepal

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का […]

Coverage

7 more headlines since

  1. पोखरामा मोटरसाइकल दुर्घटना, उपचारका क्रममा दुईको मृत्यु

    पोखरा- पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालकसहित पैदलयात्रीको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा-१७, बिरौटामा बिहीबार भएको दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मोटरसाइकल चालक श्रेष्ठ पोखरा-१७ का स्थानीय बासिन्दा हुन् भने पैदलयात्री कुमालको लमजुङ घर भई हाल पोखरा बिरौटा […]

  2. पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Setopati logoSetopatiPrivatesocial8 publishers
  3. पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृ*त्यु

    पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृ*त्यु भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
  4. अनियन्त्रित मोटरसाइकल डिभाइडरमा ठोक्कियो, पैदलयात्रीसहित दुई जनाको मृत्यु

    कास्की । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई सडकको

    Ratopati logoRatopatiPrivatestory8 publishers
  5. मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

    पोखरा । पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ बालोदय चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जनाको मृत्यु भएको हो । बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४

    Ratopati logoRatopatiPrivatestory8 publishers
  6. पैदलयात्रीलाई ठक्कर दिएर डिभाइडरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    २९ असोज, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका –१७ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.