Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

4

पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै

Ratopati logoRatopatiPrivatestory255 publishers

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको

Ratopati logoRatopatiPrivatestory118 publishers

मेरो आचरणमा प्रश्न उठ्यो भने पार्टीले होइन मैले नै जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा

Ratopati logoRatopatiPrivatestory255 publishers

कांग्रेस सभापति थापा सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी बौद्धिक पेसाकर्मी अभियान परिषद्ले सम्मान गरेको हो । थापा भर्खरै मात्रै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

Ratopati logoRatopatiPrivatestory255 publishers

3–12 hours ago

2

९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी निर्वाचित हुनेमा थापा पक्षधरकै बाहुल्यता छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनपछि

Ratopati logoRatopatiPrivatestory255 publishers

यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता

रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका

Ratopati logoRatopatiPrivatestory2 publishers

Yesterday

4

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्वव्यापी जलवायु परिवर्तनका कारण

Ratopati logoRatopatiPrivatestory2 publishers

देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा

Ratopati logoRatopatiPrivatestory9 publishers

कांग्रेस मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको हो। मतगणनाअन्तर्गत मधेस प्रदेश

Ratopati logoRatopatiPrivatestory118 publishers

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता

Ratopati logoRatopatiPrivatestory7 publishers

Older

4

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सकियो, निर्णय गर्न बाँकी

काठमाडौँ। १३ देशका लागि प्रस्तावित १३ जना राजदूतहरूको सुनुवाइ सकिएको छ। बुधबार चार चार जनाको सुनुवाइ भएसँगै उनीहरूको संसदीय समितिमा सुनुवाइ सकिएको हो । यद्यपि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने नगर्ने निर्णय समितिले गर्न बाँकी छ

Ratopati logoRatopatiPrivatestory14 publishers

नेताको खल्तीबाट टिकट दिने परिपाटी अन्त्य : जगदीश खरेल

ललितपुर। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेताको व्यक्तिगत तजबिज वा

Ratopati logoRatopatiPrivatestory2 publishers

नेपाली कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेपछि सुरु गरिने

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत चार प्रदेशको मतगणना आज दिउसो ३ बजेदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई

Ratopati logoRatopatiPrivatestory118 publishers

आर्थिक कूटनीति र ‘फेमिनिस्ट डिप्लोमेसी’लाई जोड दिँदै प्रस्तावित राजदूत शेरचनले पेस गरिन् चारखम्बे रणनीति

काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली दूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गर्दै उनले दुई

Ratopati logoRatopatiPrivatestory2 publishers

Browse by publisher

37