Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 22h ago

रास्वपा प्रवक्ता खरेलले स्थानीय निर्वाचनअघि जनतासँगको सम्बन्ध सुदृढ बनाउन जोड दिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। ललितपुरमा बोल्दै उनले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको उल्लेख गर्दै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताए। प्रतिनिधि सभा सदस्यसमेत रहेका खरेलले बुधबार यी कुरा बताएका हुन्।

2 publishers · 3 headlines · 1 in 24h · developing over 2d 1h
Broke firstRatopati logoRatopati

नेताको खल्तीबाट टिकट दिने परिपाटी अन्त्य : जगदीश खरेल

ललितपुर। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेताको व्यक्तिगत तजबिज वा

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 22h ago
  1. स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय तहलाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री बनाउन राजनीतिक दलहरूले योग्य, सक्षम र विकासप्रति प्रतिबद्ध उम्मेदवार छनोट गर्नुपर्ने बताएका छन् । रास्वपा महालक्ष्मी नगरपालिका वडा नं. ९ समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै खरेलले स्थानीय तहको विकासका लागि नेतृत्व चयनमा व्यक्तिको योग्यता, क्षमता, इमानदारी र […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

    ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भएको उल्लेख गर्दै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने बताएका छन् । रास्वपा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.