
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ । सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको […] The post टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
