Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 11h ago

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सकिएन, बिहीबार पुनः सुनुवाइ हुने

टिकटकरका रूपमा परिचित तुलसी अधिकारीको थुनछेक बहस बुधबार ललितपुर जिल्ला अदालतमा सकिएन। न्यायाधीश टेकनाथ गौतमको इजलासमा दुई दिनसम्म बयान लिएपछि सुरु भएको बहस नसकिएपछि यसलाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। अदालतले भोलि पुनः सुनुवाइ गर्ने तय गरेको छ।

Summary by Jayaman

TopicsLalitpur
3publishers
6headlines
4in last 24h
Span: 1d 4hNE onlyUpdated 11h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

टिकटकर तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै

काठमाडौँ । टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस

story6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 11h ago
  1. 3–12 hours ago
    1. टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो

      काठमाडौँ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा तुलसा अधिकारी विरुद्धको मुद्दामा तीन दिनदेखिको थुनछेक बहस पूरा भएको छ । सरकारी वकिलको तर्फबाट तीन जना जवाफी बहस गरेका छन् भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना

      Ratopati logoRatopatiPrivatestory6 publishers
  2. Earlier today
    1. टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु

      काठमाडौं । टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो । सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ […] The post टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. तुलसी अधिकारीको थुनछेक बहस सुरु

      काठमाडौँ । टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो । सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले

      Ratopati logoRatopatiPrivatestory6 publishers
    3. टिकटकर तुलसा अधिकारीको मुद्दामा आज पनि थुनछेक बहस, आदेश आउन सक्ने सम्भावना

      टिकटकर तुलसा अधिकारीको मुद्दामा आज जिल्ला अदालत ललितपुरबाट आदेश आउन सक्ने सम्भावना देखिएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  3. Yesterday
    1. तुलसी अधिकारी विरूद्धकाे थुनछेक बहस सकिएन, भोलि फेरि सुनुवाइ हुने

      काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको थुनछेक बहस हेर्दाहेर्दैमा राखेर भोलि सुनुवाइ हुने भएको छ। अधिकारीको बयानपछि भएको थुनछेक बहस आज नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइमा राखिएको छ। अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका

      Ratopati logoRatopatiPrivatestory6 publishers
Detention Hearing for TikToker Tulsi Adhikari to Continue on Thursday · K cha khabar