Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् । प्रप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न […] The post विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Yesterday

5

सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु

धनगढी । नेपाल सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच सोमबार सात बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २४औँ सत्याग्रह अन्त्य गरेका छन् । गत बिहीवारदेखि धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको आइसियु भर्ना गरिएको थियो । अनशनरत डा. केसीले सरकारसँग सहमति भएपछि बाजुराकाे गाैमुल […] The post सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि/स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले आज सोमबार […] The post अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु नभए आफू अनशनमा बस्ने घोषणा गरेका छन् । सोमबार डोटीको बुडरमा आयोजित कार्यक्रममा बोल्दै मेयर हमालले विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व आफूले गर्ने बताए । उनले शहीद दशरथचन्द […] The post ‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु

धनगढी । शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका कैलालीको धनगढी एक युवकको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । […] The post आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो । सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०ः४० बजेतिर […] The post सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Older

3

गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु गर्न सबै पक्षसँग आग्रह गरेका छन् । हमालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै गेटा मेडिकल कलेज विश्वविद्यालयका रूपमा स्थापित भइसकेकाले अब थप ढिलाइ गर्न नहुने बताए । उनले पदाधिकारी नियुक्तिभन्दा शैक्षिक […] The post गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनसनरत डा. केसीसँग आजवाट औपचारिक रूपमा सरकारले बार्ता गर्ने

काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसिरहेका डा.गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आजवाट औपचारिक संवाद गर्ने भएका छन्। हिजो शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग अनौपचारिक संवाद गरे पनि आजवाट औपचारिक संबाद गर्न लागेका हुन । त्यसका लागि पौडेल शनिबार धनगढी पुगेर डा. केसीसँग साँझ भेटघाटसमेत गरिसकेका छन । डा. केसी […] The post अनसनरत डा. केसीसँग आजवाट औपचारिक रूपमा सरकारले बार्ता गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

काठमाडौँ । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ। संघले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनशनका क्रममा उनको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न […] The post डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Browse by publisher

37