
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
काठमाडौँ । डा. गोविन्द केसीको २४ औँ सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ। अनशनरत डा. केसीको ब्लड सुगर घट्दै गएर शनिवार बिहान ५० एमजि/डिएलमा झरेको छ । रक्तचापमा समेत तीव्र



