Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

21 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

भोटेकोशी बाढी: पहिचान हुन नसकेका ८६ शव व्यवस्थापनको तयारी, डीएनए नमुना सुरक्षित राखिने

पोखरा । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा मृत्यु भई हालसम्म पहिचान हुन नसकेका ८६ शवलाई कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ । नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives113 publishers

3–12 hours ago

1

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

Yesterday

5

हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको उद्धार

काठमाडौं : भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives203 publishers

बाढी गएको पाँच दिनसम्ममा के-के भयो काम ?, प्रधानमन्त्रीले दिए फेहरिस्त

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको सरकारले जनाएको छ। बाढीका कारण अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्। बाढी आएको छैटौँ दिनसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives48 publishers

माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा उद्धार प्रयास तीव्र, मानिस फसेको आशंका

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

भोटेकोशी बाढी: बेपत्ता आफन्तको खोजीमा टिचिङ अस्पतालका भित्तामा तस्बिरै तस्बिर

काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) धाउन थालेका छन्। आफन्त भेटिने आसमा अस्पताल पुगेका परिवारजनले बेपत्ता व्यक्तिहरूको तस्बिर र पहिचान खुल्ने विवरण अस्पतालका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

Older

14

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार टोलीले रातभर काम गर्ने

काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले रातभर उद्धार कार्यलाई निरन्तरता दिने भएको छ। उद्धार टोलीले सुरुङ फेला पारे पनि त्यसभित्र प्रवेश गरी फसेका कर्मचारीसम्म पुग्न सक्ने बाटो बनाउन थप

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

प्रधानमन्त्री शाहले भने, उद्धारमा विदेशी विशेषज्ञको साथ, सुरुङमा खोजी जारी

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सुरक्षाकर्मी तथा चीन, भारत र दक्षिण कोरियाबाट आएका उद्धार विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers

भोटेकोशी बाढी : हालसम्म ७८८ जनाको शव फेला, उद्धार र खोजी जारी

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

बाढीमा बेपत्ता आफन्तको खोजीमा छटपटी: तस्वीर बोकेर अस्पताल र नदी किनार धाइरहेछन् परिवारजन

काठमाडौं। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनहरू तस्वीर बोकेर विभिन्न अस्पताल र प्रहरी कार्यालयहरूमा भौँतारिरहेका छन्। विपद् आएको पाँच दिन बितिसक्दा पनि हराएकाहरूको कुनै अत्तोपत्तो छैन। समय घर्किँदै जाँदा जीवितै भेटिने आशा कमजोर बन्दै गए

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग

Pradesh Khabar logoPradesh KhabarPrivatearchives116 publishers

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ सम्पर्कविहीन र ८ हजार १८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

बाढीमा हराएकाहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्वीरहरु)

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्वीर टाँसेका छन् । बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्वीरले भरिएको छ । बाढी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

‘बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार ?’

विराटनगर : भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा। यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

रसुवा बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, अझै ३२० सम्पर्कविहीन

काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives101 publishers

भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ । निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ

Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers

आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ नभएको गुनासो

काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन छन् । बेपत्ता आफन्तको अवस्था

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड (तस्वीरहरु)

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन नुवाकोट त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन् । खोजीका क्रममा फेला परेका शवहरू पनि ब्यारेकमा ल्याइएको छ । शवहरू सडेर दुर्गन्ध फैलिन थालेपछि शव पहिचान

Pradesh Khabar logoPradesh KhabarPrivatearchives31 publishers

भोटेकोशी बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives101 publishers

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ६२६ पुग्यो, शव व्यवस्थापनमा समस्या

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार शनिवार बिहान साढे १० बजेसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

Browse by publisher

37