
त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसिएको छ बेपत्ताको तस्बिर, परिवार र आफन्तको भीड
काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीपछि बेपत्ता बनेकाहरुको परिवार र आफन्तको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भीड लागेको छ । बाढीमा परेर घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवार आफन्तको अवस्थाबारे जानकारी लिन अस्पताल
_wJrNczb4ON.webp)
.jpeg)

