Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

सरकारले सात विश्वविद्यालयमा नियुक्त गरेका उपकुलपतिहरू को–को हुन्?

काठमाडौं : प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

3–12 hours ago

4

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

काठमाडौं : सरकारले खुला प्रतिस्पर्धामार्फत सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट,

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले काठमाडौं विश्वविद्यालय (केयू)का पूर्वउपकुलपति समेत रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उनी २०७७ माघमा काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

Pradesh Khabar logoPradesh KhabarPrivatearchives34 publishers

सरकारका १०० दिन : कार्बन व्यापारको रकम परिचालनदेखि इआइए स्वीकृतिमा सहजीकरणसम्म

काठमाडौं। वर्तमान सरकार गठन भएयता कार्बन व्यापारबाट प्राप्त रकम परिचालनदेखि प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिलाई प्रभावकारी बनाउन उल्लेखनीय प्रगति भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठन भएयता विकास आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

११ जिल्लामा बर्डफ्लू संक्रमण: आत्तिनुपर्ने अवस्था छैन, जैविक सुरक्षा अपनाउन विभागको आग्रह

काठमाडौं। नेपालका विभिन्न ११ जिल्लामा बर्डफ्लू (वर्ड फ्लु) को संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

Earlier today

1

बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives13 publishers

Yesterday

1

अनुदानको रासायनिक मल निजी पसलबाट महँगोमा बिक्री भएको खुलासा, अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने कालोबजारी र अनियमितता रोक्न सञ्चालनमा ल्याइएको हटलाइन सेवामा पछिल्लो समय उजुरी आउने क्रम ह्वात्तै बढेको छ। हटलाइनमार्फत किसानहरूले दिएका सूचना र गुनासोका आधारमा

Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers

Older

1

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको

Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers

Browse by publisher

37