त्रिविको उपकुलपतिमा तीन जनाको चर्चा, को-को हुन् ?
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम चर्चामा छ । प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. नन्दबहादुर सिंह उपकुलपतिका लागि चर्चामा रहेका नाम हुन् ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार त्रिभुवन विश्वविद्यालयसहित सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा नियुक्त भएका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल नियुक्त भएका छन्। लामो समयदेखि रिक्त रहेका यी पदहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिसमा प्रा.डा. भोला थापा, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेल रहेका छन्। प्रा.डा. थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। यी तीन जनामध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गरिनेछ।
सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने तयारी गरेको छ। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले थापालाई नियुक्त गर्ने निर्णय अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ। उपकुलपतिका लागि थापासँगै प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिस भएको थियो। शिक्षा मन्त्रालयका अनुसार कुनै परिवर्तन नभए आजै नियुक्ति प्रक्रिया टुङ्गिने सम्भावना छ।
कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गर्नुभएको छ। काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहनुभएका थापालाई डा. नन्दबहादुर सिंह र डा. दुर्गादत्त पौडेल सम्मिलित छनोट सूचीबाट नियुक्त गरिएको हो। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयका साथै सुदूरपश्चिम, पोखरा र मध्यपश्चिम लगायत अन्य ६ वटा विश्वविद्यालयहरूमा पनि नयाँ उपकुलपतिहरू नियुक्त गर्नुभएको छ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा नियुक्त भएका छन्। यस्तै, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेललाई उपकुलपति नियुक्त गरिएको छ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार त्रिभुवन विश्वविद्यालयसहित सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा नियुक्त भएका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल नियुक्त भएका छन्। लामो समयदेखि रिक्त रहेका यी पदहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिएको हो।
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम चर्चामा छ । प्रा.डा. भोला थापा, प्रा.डा. दुर्गादत्त पौडेल र प्रा.डा. नन्दबहादुर सिंह उपकुलपतिका लागि चर्चामा रहेका नाम हुन् ।
33 more headlines since
काठमाडौं। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसनदत्त भट्ट नियुक्त भएका छन्। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त […] The post त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त, को को ले पाए नियुक्ति? appeared first on BIZMANDU.

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार नै त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । उनीहरू विश्वविद्यालयका […]
शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरुमध्येबाट कुलपत

काठमाडौँ । सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा. थापालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । 'उहाँलाई नै उपकुलपति नियुक्त गर्नेगरी
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्तिको अन्तिम प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये विश्वविद्यालय प्रशासन, संस्थागत अनुभव र सार्वजनिक विश्वविद्यालय सञ्चालनको पृष्ठभूमिका आधारमा प्रा.डा. नन्दबहादुर सिंह तुलनात्मक रूपमा बलिया दाबेदारका रूपमा हेरिन थालेका छन्। शिक्षाविद्हरूका अनुसार त्रिविजस्तो जटिल विश्वविद्यालयको नेतृत्वका लागि शैक्षिक योग्यतासँगै संस्थागत स्मृति र प्रशासनिक अनुभव निर्णायक हुनेछन्। उपकुलपतिका लागि सिंहसहित प्रा.डा. दुर्गादत्त पौडेल […]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना बढेको छ । उच्च स्रोतका अनुसार प्रा.डा.भोला थापा, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस भएको हो । प्रा.डा.थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । यस्तै, नन्दबहादुर सिंह
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले नेपालका सातवटा प्रमुख विश्वविद्यालयहरूमा नयाँ उपकुलपतिहरू न…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि व्यवस्थापन र अनुगमन गर्न 'पल्स आरएसपी' नामक डिजिटल …
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ बक्यौता रकम भुक्…