देशभरि ७० प्रतिशत धान रोपाइँ सकियो, मधेसमा उल्लेख्य सुधार
साउन महिनाभरि रोपाइँ जारी रहने भएकाले बाँकी ३० प्रतिशत क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने अनुमान छ ।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
साउन महिनाभरि रोपाइँ जारी रहने भएकाले बाँकी ३० प्रतिशत क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने अनुमान छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो ।
सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजनको आधा पनि विकास खर्च गर्न नसकेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको ३२ साउनसम्मको तथ्यांक अनुसार पूँजीगत खर्च ४६.७९ प्रतिशतमा सीमित भयो ।
१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परे पनि तत्काल पदबाट राजीनामा नदिने मुडमा रहेका मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका हुन् । शाहलाई प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पनि मार्गप्रशस्त गर्न अनुरोध गरेको छ । संविधानअनुसार कुनै […]
पछिल्लो समय सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच बढेको तिक्तताले प्रदेश सरकारहरूमा उथलपुथल हुने संकेत देखिएको छ ।
३२ असार, सर्लाही । असार महिना सकिँदासम्म सर्लाहीका धेरै खेतमा अझै धान रोपाइँ हुन सकेको छैन । समयमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको गति सुस्त भएको हो । गत वर्ष यही अवधिसम्म जिल्लामा करिब ७० देखि ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यो वर्ष हालसम्म ६० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ। […]
३२ असार, धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग संवाद गर्न निर्णय गरेको हो । बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्मलमा परेका मुख्यमन्त्री कमलबहादुर […]
३२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । बैठकमा सत्ता समीकरणबारे छलफल हुनेछ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्री बर्खास्त गरेपछि एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएको छ । यो सँगै अल्पमतमा परेका शाहले प्रमुख प्रतिपक्षी नेकपासँग […]
३२असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री […]
३१ असार, धनकुटा । धान रोपाइँ हुने मुख्य महिना असार सकिन लाग्दा कोशी प्रदेशमा धान रोपाइँ करिब ५५ प्रतिशत मात्रै सम्पन्न भएको छ । कोशी प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३ सय ८६ दशमलव ७२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये एक लाख ५१ हजार ६ सय १९ दशमलव ३० हेक्टर क्षेत्रफलमा […]
कांग्रेस–एमालेको गठबन्धन धरापमा परेपछि अब सातै प्रदेशमा कसको नेतृत्व कस्तो सरकार र गठबन्धन बन्छ भन्ने चर्चा दौडधुप सुरु भएको छ । नयाँ सत्तासमीकरणमा मुख्य निर्णायक भने नेकपा हुने भएको छ ।
गत वर्ष २३–२४ भदौको जेनजी आन्दोलनबाट संघीय सत्ता ढलेपनि प्रदेशहरूमा यी दुई दलबीच सहकार्य कायमै थियो । तर,आज कर्णाली प्रदेशबाट कांग्रेस बाहिरिने र सुदूरपश्चिम सरकारबाट एमाले हटाउने निर्णयले दुई दलको सहकार्य टुटेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रमुख प्रतिपक्षी दल नेकपालाई प्रदेश सभामा पेस भएको बजेट पारित गर्न सघाउन प्रस्ताव गरेका छन् । नेकपाले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ ।
३१ असार, काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो । पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो । ‘हाम्रा […]
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए ।
३१ असार, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए । […]
३१ असार, काठमाडौं । यस वर्ष असार महिना सकिनै लाग्दा करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभरि ५४.५२ प्रतिशत रोपाइँ सकिएको हो। देशभरि कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा हालसम्म ७ लाख […]
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online