
असार सकिन लाग्दा पुँजीगत खर्च ४० प्रतिशतमा सीमित : बजेट सकियो, विकास खर्च सकिएन
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले असार २४ गतेसम्म कुल बजेटको ७८ प्रतिशत अर्थात् १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब



