Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

3

उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको […]

कोशी टप्पु नजिकै ‘सानो दारे’ हात्ती मृत अवस्थामा फेला

उदयपुर । उदयपुरको बेलका नगरपालिका १ मा कोशी टप्पु वरपर घुम्दै आएको एक भाले दारे हात्ती धानखेतमा मृत अवस्थामा फेला परेको छ ।कोशी टप्पु वन्य जन्तु आरक्षको उदयपुर जिल्लामा पर्ने बेलका नगरपालिका १ स्थित हर्दिया पोष्ट नजिक धानखेतमा कोशी टप्पु वन्य जन्तु आरक्षको एक किलोमिटर पश्चिम तर्फ मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको हो । […]

विदेशमा ज्यान गुमाएका परिवारका सदस्यलाई पालिकाको दशैं खर्च

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरपालिकाभित्रका विदेशमा गएर रोजगारी गर्ने क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुकोलागि दशै खर्च उपलब्ध गराएको छ । नगरपालिकाले चौदण्डीगढी नगरपालिकाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई सेवा तथा सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि–२०८३’ बनाएर विदेशमा ज्यान गुमाएका २९ जनाको परिवारलाई जम्मा १ लाख ४५ हजार रुपैया मंगलबार वितरण गरिएको […]

Older

6

उदयपुरमा करेन्ट लागेर ६५ वर्षीय चौधरीको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ करिब ६ः४० बजे घरको पूजा कोठामा साँझको पूजा गर्ने क्रममा होल्डरमा तार जोडेर बत्ती बाल्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर […]

दुई दिनमा तीन स्थानबाट ११९९ किलो भन्दाबढी गाँजा बरामद २ जना पक्राउ

उदयपुर । उदयपुरमा बेलकाको रामपुर, कटारी र बेल्टार क्षेत्रबाट प्रहरीले दुईदिनमा तीन स्थानबाट एक हजार१सय ९९ केजी ८४० ग्राम गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । उदयपुरको बेलमा नगरपालिका, कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई युवक सहित गाँजा बोकेको बोलेरो पनि बरामद गरेको हो । इलाका प्रहरी कार्यालय […]

काठमाडौंमा ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाबाट ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौंमा लागूऔषध आपूर्ति भइरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शंकास्पद अवस्थामा फेला परेका व्यक्तिलाई रोक्दै जाँच […]

दुई स्थानबाट गाँजा बरामद

उदयपुर । उदयपुरमा कटारी र बेल्टार क्षेत्रबाट प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ ।उदयपुरको कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक सहित गाँजा बोकेको बोलेरो पनि बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहानसम्म […]

विपन्न २सय २८मुशहर परिवारलाई पालिकाको दशैँ खर्च

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले पालिकाभित्रका विपन्न २ सय २८ मुशहर परिवारलाई रु ३ हजारका दरले दशै खर्च वितरण गरेको छ ।दसैँ तिहार जस्ता जस्ता ठूला चाडपर्वमा आर्थिक अभावका कारण खुसी साट्न समेत कठिन हुने अति विपन्न मुसहर (सदा) समुदायलाई लक्षित गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिपरिवार ३ हजार रुपैयाँका दरले दसैँ खर्च उपलब्ध गराएको छ […]

दुई स्थानबाट गाँजा बरामद

उदयपुर । उदयपुरमा कटारी र बेल्टार क्षेत्रबाट प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ ।उदयपुरको कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक सहित गाँजा बोकेको बोलेरो पनि बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहानसम्म […]

Browse by publisher

37