Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

भोटेकोशी र त्रिशूलीको बाढीमा प्रहरीलाई ठूलो क्षति :प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए। विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय […]

Yesterday

3

उदयपुरमा यात्रुवाहक बस दुर्घटना : एक युवतीको मृत्यु, १५ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ काली खोला सुर्के झोलुंगे पुल नजिक मदन भण्डारी लोकमार्गमा दिउँसो ३.३० बजे भएको सवारी दूर्घटनामा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा न.पा. वडा नं ७ कालीखोला सुर्के स्थित मदनभण्डारी लोकमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको […]

भोटेकाशी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ । रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो । आवास निर्माणको लागि बिहीवार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसंग सम्झौता गरिएको उहाँले […]

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का […]

Browse by publisher

37