
आठ वर्षपछि निजी स्वास्थ्य सेवामा फेरि अतिरिक्त शुल्क, साउन १ देखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू
काठमाडौं । सरकारले साउन १ गतेदेखि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेको छ। आर्थिक ऐन, २०८३ मार्फत लागू गरिएको यो व्यवस्थाअनुसार निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला तथा निजी मेडिकल कलेजले उपचार सेवा लिएबापत बिरामीबाट ३ प्रतिशत अतिरिक्त शुल्क असुल गरी सरकारलाई बुझाउनुपर्नेछ। नयाँ व्यवस्थाअनुसार १० हजार […]






