Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 15h ago

निजी स्वास्थ्य र शिक्षामा ३ प्रतिशत कर लागू, उपचार र पढाइ महँगो हुने

आर्थिक विधेयक २०८३ मार्फत सरकारले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा ३ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेसँगै साउन १ गतेदेखि यी सेवाहरू महँगो हुने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गर्नुभएको 'स्वास्थ्य समता शुल्क' र 'शिक्षा समता शुल्क' भोलिदेखि कार्यान्वयनमा आउन लागेको हो। निजी अस्पतालमा उपचार गराउँदा र निजी विद्यालयमा अध्ययन गर्दा अब थप ३ प्रतिशत कर तिर्नुपर्नेछ। यस व्यवस्थाले सर्वसाधारणमाथि आर्थिक भार थपिने देखिएको छ।

3 publishers · 4 headlines · 2 in 24h · developing over 3d 16h
Broke firstBizmandu

शुक्रबारदेखि निजी स्कुलको शुल्क बढ्ने, बीमा बन्द गरेर स्वास्थ्यमा पनि ३ प्रतिशत कर

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत बढाएको स्वास्थ र शिक्षा कर साउन १ गतेबाट लागू हुने भएको छ। अर्थमन्त्री वाग्लेले माथिल्लो वर्गलाई छुटैछुटै दिएर तल्लो वर्गलाई कस्ने गरी आधारभूत शिक्षादेखि स्वास्थ्य सेवासम्म महँगो पार्ने घोषणा गरेका थिए। शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भनेर ३/३ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसलाई कार्यान्वयन गर्न आन्तरिक […] The post शुक्रबारदेखि निजी स्कुलको शुल्क बढ्ने, बीमा बन्द गरेर स्वास्थ्यमा पनि ३ प्रतिशत कर appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 15h ago
  1. आठ वर्षपछि निजी स्वास्थ्य सेवामा फेरि अतिरिक्त शुल्क, साउन १ देखि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू

    काठमाडौं । सरकारले साउन १ गतेदेखि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेको छ। आर्थिक ऐन, २०८३ मार्फत लागू गरिएको यो व्यवस्थाअनुसार निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला तथा निजी मेडिकल कलेजले उपचार सेवा लिएबापत बिरामीबाट ३ प्रतिशत अतिरिक्त शुल्क असुल गरी सरकारलाई बुझाउनुपर्नेछ। नयाँ व्यवस्थाअनुसार १० हजार […]

  2. निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो

    काठमाडौँ । आजदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार

    काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै साउन १ गतेदेखि त्यस्ता अस्पतालमा उपचार सेवा थप महँगो हुने भएको छ । तीन प्रतिशत स्वास्थ्य समता

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.