Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

18 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ […]

Yesterday

7

वर्षौँदेखि ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का सुरु हुने तर वर्षौँसम्म सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताएका छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय ठेक्काहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताएका हुन् । प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको […]

काठमाडौँ छिर्न र बाहिरिने यी हुन् वैकल्पिक मार्ग

काठमाडौँ । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग तय भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै वैकल्पिक मार्गको जानकारी दिएको हो । सूचनाअनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र फर्किंदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाइने भएको […]

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालन गरिएको छ। मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यस्तै, रसुवा जाने सवारीसाधनले […]

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै, तत्काल सडक बनाउन सम्भव छैन

चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसंगै बैंकल्पिक मार्गको खोजी थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रुपमा छ […]

निगमका पूर्वकार्यकारी निर्देशकको सुझाव- ४५० र ५ केजी सिलिन्डर खुला गरी ग्यास आपूर्ति सहज बनाऔँ

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकातर्फ आउने ग्यास आपूर्ति ठप्प भएको छ । सडक मर्मत हुन केही दिन लाग्ने देखिएको र ठूला बुलेटहरू काठमाडौं भित्रिन नसक्ने अवस्था आएपछि नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यास आपूर्ति सहज बनाउन विकल्प सुझाएका छन् । उनका अनुसार, उपत्यकामा ग्यासको अभाव हुन […]

बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय […]

पहिरो विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग […]

Older

10

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मकवानपुरमा सवारीको चाप बढ्यो, के भन्छ प्रशासन ?

मकवानपुर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जाने तथा आउने सवारीसाधनको चाप बढेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमन व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक काठमाडौं यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारीसाधन लिएर यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले सम्पूर्ण मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ हुँदै काठमाडौं जाने व्यवस्था […]

कृष्णभीरको बाटो बन्द भएपछि वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग […]

बाढीले बगाएर ल्याएको माछा अस्वस्थकर हुन सक्छन्, सकेसम्म नखान स्वास्थ्यविदको सुझाव

काठमाडौं । गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले हजारौँ मानिसहरूलाई पनि बगायो । थुप्रै अन्य जिवजन्तुहरु पनि बगे । भोटेकोशीको बाढीले बगाएर ल्याएका मानिसहरूका शवसँगै ठूला–ठूला माछा पनि नदी किनारमा थुप्रिएका छन् । नदी किनारका बस्तीमा माछा समात्नेको भीड नै लागेकाे छ । मानिसको शवभन्दा पहिला माछा समात्न तछाडमछाड भएको पनि देखियो । बोक्नै […]

काठमाडौंमा पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याइँदै

काठमाडौं । सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी थालेको छ। कृष्णभीरमा सडक भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो। भोटेकोशी बाढीका कारण मुग्लिनको बाटो ३ दिन बन्द भएर खुलेको थियो। कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढको बाटो बन्द भएको छ। उद्योग, […]

भोटेकोशीमा बाढीसँगै थप वर्षाको प्रक्षेपणपछि थपियो उद्धारमा चुनौती

भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ ।

त्रिशुलीको बाढीले सडक कटान गर्दा कृष्णभीरमा यातायात अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा बाढीले सडक बगाएको छ । भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो । धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले […]

अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सुचारु

भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा रोकिएका यातायात सञ्चालनमा आएको छ ।

बाढीले बगाएको पुलको विकल्पमा सडक खुल्यो, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ । परेवाटार- नेपालटार- गजुरीटार- पिपलटार- आदमटार- बेलिनटार- केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग सडक सम्पर्क पुनः स्थापित भएको हो । गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण […]

रसुवा बाढी: लेदो हटाएर बचेका सामान निकाल्दै स्थानीय (तस्बिरहरू)

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुरेका घरबाट स्थानीयले लेदो हटाएर बचेका सामना झिक्न थालेका छन्।

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन मिल्ने गरी सडक सञ्चालनमा आएको हो । उक्त खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ […]

Browse by publisher

37