
प्रहरीको गोली लागेर गाजा तस्कर घाइते
विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागि एक जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट करिब एक सय किलो गाँजासहित दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो […]








