Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

17 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

सुदूरपश्चिमको पहिलो जित, पोखरा स्तब्ध

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र अनिल खरेलको धारिलो बलिङ सामु पोखरा स्तब्ध बन्न पुग्यो।पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय पारी खेले। उनले ३६ बलको सामना गर्दै

Lokaantar logoLokaantarPrivatestory27 publishers

Yesterday

5

एनपीएल : सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल साँझ ५ बजे शुरू हुनेछ ।जारी प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो र पोखराको पहिलो खेल हो ।

Lokaantar logoLokaantarPrivatestory23 publishers

पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो जीत निकाल्ला कि, पुरानै नियति दोहोरिएला ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार एक खेलमात्र हुनेछ । उक्त खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्री रुपमा १७:०० बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा पोखराको यो पहिलो खेल हो । सुदूरपश्चिमले भने आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा सुदूरपश्चिमको टोली लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।सुदूरपश्चिम एनपीएलको पहिलो

Lokaantar logoLokaantarPrivatestory23 publishers

लुम्बिनी विश्वविद्यालयको निर्णय- इन्जिनियरिङ पढेका विद्यार्थीलाई बौद्ध अध्ययनको सर्टिफिकेट !

लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ । विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायत स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राख्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको हो ।स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राख्ने निर्णयपछि उनीहरूले प्राप्त गर्ने प्रमाणपत्र (टान्सस्क्रिप्ट)को मान्यतामा विद्यार्थीले प्रश्न उठाएका हुन् । विगतमा डेभलपमेन्ट स्टडी एण्ड एप्लाइड साइन्सअन्तर्

Lokaantar logoLokaantarPrivatestory3 publishers

जसपा सांसद काफ्लेले गरिन् लुम्बिनीका सभामुखसहित ५ जनाविरुद्ध कीर्ते मुद्दा दायर

आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी गरिएको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सभामुखसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा मंगलबार दायर गरेको फिराद पत्रमा सभामुख तुलाराम घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत

Lokaantar logoLokaantarPrivatestory10 publishers

विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो- उच्च सतर्कता अपनाउनू

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जा

Lokaantar logoLokaantarPrivatestory34 publishers

Older

11

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को पुत्ला दहन गरेको आरोपमा पक्राउ परेका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खान रिहा भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहबरमा उनका भाइ फकरुद्दिन खानको जिम्मामा उनलाई छाडिएको हो ।आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको उनको भनाइ छ ।खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले उनलाई

Lokaantar logoLokaantarPrivatestory6 publishers

आनी छोइङको नियुक्ति विवाद- मन्त्रीको फोटो जलाएपछि मध्यराति पक्राउ परे अक्रम खान

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा खानलाई प्रहरीले पक्राउ गरेको हो । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले खानलाई पक्राउ गरिएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेल (गनेश) को फोटोमा आगो लगाएपछि पक्राउ गरिएको उनले लोकान्तरलाई जानकारी दिए । सरकारले लुम्बिनीमा विवादित पात्र डोल्मा

Lokaantar logoLokaantarPrivatestory6 publishers

साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ ।साविक विजेता लुम्बिनीले सोमबार भएको उद्‌घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै शानदार शुरूआत गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।लुम्बिनीका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ४० रन बनाए । यस्तै, आसिफ शेखले

Lokaantar logoLokaantarPrivatestory30 publishers

एनपीएल क्रिकेट : सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्‌घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा अलआउट हुनुअघि ८७ रन मात्रै बनायो । लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भान र तिलकराज भण्डारीले समान एक/एक विकेट लिए ।सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक

Lokaantar logoLokaantarPrivatestory30 publishers

एनपीएलको तेस्रो संस्करण शुरू, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरू भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार साँझ ५ बजेबाट शुरू भएको प्रतियोगिताको उद्‌घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्।एनपीएलको तेस्रो संस्करणको प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले उद्‌घाटन गरेका हुन् ।यस संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को

Lokaantar logoLokaantarPrivatestory48 publishers

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, सुदूरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।साविक विजेता लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको हो ।सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएका छन् ।दोस्रो सिजनको फाइनल खेल पनि यही दुई टोलीबीच भएको थियो ।

Lokaantar logoLokaantarPrivatestory30 publishers

एनपीएल उद्घाटनका लागि कीर्तिपुर पुगे प्रधानमन्त्री बालेन

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‌घाटनका लागि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' कीर्तिपुर पुगेका छन् ।साविक विजेत लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच सोमबार साँझ ५ बजेबाट शुरू हुने खेल उद्‌घाटनका लागि प्रधानमन्त्री बालेन त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका हुन् ।

Lokaantar logoLokaantarPrivatestory60 publishers

लुम्बिनी र सुदूरपश्चिम चौथो पटक आमनेसामने, यस्तो छ दुवै टोलीको अवस्था

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‌घाटन खेल सोमबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । लुम्बिनी र सुदूरपश्चिमबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे शुरू हुनेछ ।लुम्बिनी लायन्स एनपीएलको साविक विजेता हो । सुदूरपश्चिम रोयल्स भने साविक उपविजेता हो । सुदूरपश्चिम पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो ।सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग हारेको थियो ।एनपीएलको इतिहासमा सोमबार लुम्ब

Lokaantar logoLokaantarPrivatestory48 publishers

एनपीएलमा डेढ अर्बको कारोबारदेखि देउवा समूहको समानान्तर अधिवेशनसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।बालेनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्य

Lokaantar logoLokaantarPrivatestory60 publishers

आजदेखि एनपीएल, प्रधानमन्त्री बालेनले दिए शुभकामना

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।बालेनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन् ।‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खे

Lokaantar logoLokaantarPrivatestory60 publishers

एनपीएल शुरू हुनुअघि अंग्रेजीमा प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित खेलकुद महोत्सव मानिएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ । एनपीएल शुरू हुनुअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पूर्ण खेलाडी, आयोजक तथा खेलप्रेमीहरूलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले अङ्ग्रेजीमा स्टाटस लेख्दै एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको उच्च प्रशंसा गरेका छन् । 'नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सव, नेपाल प्रिमियर लिग (NPL)

Lokaantar logoLokaantarPrivatestory60 publishers

Browse by publisher

37