Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

नारायणी अस्पतालको असर पोखरामा, उपचार सेवा प्रभावित

पोखरा- वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले आन्दोलन गरेपछि पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा भइरहेको आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा.सुनिल पनेरुले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, […]

मुग्लिन-नारायणगढ सडक चार घण्टापछि दुईतर्फी सञ्चालनमा

काठमाडौँ- मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ सवारीको जाम लागेको थियो। पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित […]

3–12 hours ago

4

नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा

वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका […]

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा

काठमाडौँ- नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ। पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई […]

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

काठमाडौँ- न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एकरएक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल फुड्सको […]

मुग्लिन-नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। आज मंगलबार बिहान ८:५० बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको हो। सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका […]

Yesterday

3

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन १३ गते बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो। पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार केन्द्रीय समिति बैठक साउन १३ गते बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा छलफल गर्न पाँचवटा एजेन्डा तय गरिएको छ। सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक […]

Himal Press logoHimal PressPrivatersp-convenes-the-central9 publishers

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन तीन उपकरण तयारी अवस्थामा

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए। उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र […]

खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौँ- गएरातिबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड र काठमाडौं माछापोखरी–नुवाकोट सडकखण्डमा सवारी आवागमन खुलेको छ । गएराति नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल नजिक पहिरो खसेर सवारी आवागमन बन्द भएको थियो । आज बिहान साढे ६ बजे पहिरो हटाएसँगै सवारी अवागामन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । नुवाकोटको ककनी नजिक ठूलो खोला भन्ने स्थानमा खसेको पहिरो […]

Older

1

भारतीय बिरामीको उपचार गन्तव्य भरतपुर आँखा अस्पताल

चितवन- नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ। पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन्। अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो। आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल […]

Browse by publisher

37