
डाक्टरमाथि निर्घात कुटपिटपछि उल्टै पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए
काठमाडौ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा चिकित्सकमाथि भएको निर्घात कुटपिट घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको छ। मरणासन्न हुने गरी कुटिएका मेडिकल अफिसर डा. प्रमोद रामसमेत जिम्मेवारीबाट हटाइएका छन्। शनिबार बिहान भएको घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह तथा सरोकारवालाको […]



