Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

24 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक

Global Aawaj logoGlobal AawajPrivatearchives12 publishers

1–3 hours ago

2

कांग्रेसले भन्यो– भूमिसम्बन्धी अध्यादेश संसद्‌बाटै ल्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्‌मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक

Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण

Global Aawaj logoGlobal AawajPrivatearchives10 publishers

3–12 hours ago

6

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

कांग्रेस १५औँ महाधिवेशन : मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस र वाग्मती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको

Global Aawaj logoGlobal AawajPrivatearchives121 publishers

कांग्रेसले खुलामञ्चको मर्मत आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने जनाएको हो ।

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२:३० बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

घटस्थापनापछि काठमाडौं उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं

Global Aawaj logoGlobal AawajPrivatearchives33 publishers

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातन परम्परा छ। यस अवसरमा

Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers

Yesterday

9

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

दसैँ, तिहार र छठलाई लक्षित गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा दैनिक रकम जम्मा गर्ने सीमा वृद्धि गरेर ५० पुर्याइएको छ । भुक्तानी प्रणाली विभागले आउँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा

Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ । यसअघि ‘स्वास्थ्य

Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers

कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. आलम निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. फिरदोश आलम निर्वाचित भएका छन् । आलमले प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । आलम रौतहट निर्वाचन क्षेत्र

Global Aawaj logoGlobal AawajPrivatearchives13 publishers

दुई प्रस्तावित राजदूत अस्वीकृत भएपछि सरकारमाथि प्रश्न

काठमाडौँ । दुई तिहाइ नजिकको सरकारको राजदूत सिफारिसलाई संसदीय सुनुवाइ समितिले पहिलोपटक अस्वीकृत गरेको छ । सरकारले सिफारिस गरेका १३ जनामध्ये दुई जनाको नाम अस्वीकृत भएको छ भने जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको

Global Aawaj logoGlobal AawajPrivatearchives19 publishers

कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु सबै भन्दा अगाडि, कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले सबै भन्दा बढी मत पाएर अगाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत

Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers

डिजिटल विज्ञापन नियमनमा कडाइ गर्दै विज्ञापन बोर्ड, सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने तयारी

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा हुने भ्रामक विज्ञापन नियन्त्रणलाई प्राथमिकता दिँदै सरकारी विज्ञापन वितरणमा एकद्वार प्रणाली लागू गर्ने योजना अघि सारेको छ। बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री

Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers

नेपाल क्लियरिङ हाउसको १५औँ साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers

सिद्धार्थ बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभाले बैंकका साधारण शेयरधनीलाई १० प्रतिशत

Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers

Older

6

चाडपर्वमा यात्रुको सुरक्षालाई प्राथमिकता, पश्चिम नवलपरासीमा चार सयभन्दा बढी प्रहरी परिचालन

पश्चिम नवलपरासी । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै पश्चिम नवलपरासीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। चाडपर्वका समयमा यात्रु तथा सर्वसाधारणको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनलाई प्राथमिकता

Global Aawaj logoGlobal AawajPrivatearchives45 publishers

सामसङ र एनसेलबीच दशैँ अफरका लागि सम्झौता, विद्युतीय उपकरणमा ३१ प्रतिशतसम्म लाभ

काठमाडौं । सामसङ नेपाल र एनसेलबीच दशैँ तथा तिहारलाई लक्षित गरी ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। दुई कम्पनीबीच भएको समझदारीअनुसार एनसेलका ग्राहकले सामसङका छानिएका टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिद गर्दा थप

Global Aawaj logoGlobal AawajPrivatearchives20 publishers

रास्वपाले केन्द्रीय कार्यालयका लागि घर वा जग्गा किन्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन

Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको चार प्रदेशको मतगणना सुरु हुँदै छ। आज दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। मधेस,

Global Aawaj logoGlobal AawajPrivatearchives121 publishers

कांग्रेस महाधिवेशनमा वासना थापाको दबदबा : महिला खुलातर्फ सर्वाधिक मत सहित विजयी, को–को परे शीर्ष १५ मा ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। १५ पदका लागि भएको निर्वाचनमा वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै शानदार रूपमा पहिलो स्थानमा निर्वाचित भएकी छन्।

Global Aawaj logoGlobal AawajPrivatearchives41 publishers

कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्। पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा खुलातर्फका दुई सहमहामन्त्री पदमा खतिवडा र सिवाकोटी विजयी भएका

Global Aawaj logoGlobal AawajPrivatearchives79 publishers

Browse by publisher

37