
सीमापार व्यापारमा नराम्राे धक्का,चार सयभन्दा बढी ट्रक–कन्टेनर तथा चालक–सहचालक समेत बेपत्ता
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो












