बैरेनीमा भेटियो माटोले पुरिएको अवस्थामा पैसाको लकर, जनप्रतिनिधि अघि प्रहरीको जिम्मा
काठमाडौं। धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ। लकर सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्रका डीएसपी अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको टोलीले फेला पारेको हो। प्रहरीको बेसभन्दा करिब ६ किलोमिटर पूर्वतर्फ फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थितिमा आवश्यक कारवाहीको लागि नेपाल […] The post बैरेनीमा भेटियो माटोले पुरिएको अवस्थामा पैसाको लकर, जनप्रतिनिधि अघि प्रहरीको जिम्मा appeared first on BIZMANDU.


