Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

निजी क्षेत्रले उच्च मनोबलका साथ लगानी बढाए मात्र आर्थिक समृद्धि सम्भव छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३० भन्दा बढी उद्योगीलाई एकसाथ भेटेर निजी क्षेत्रका समस्या समाधानका लागि डेस्क स्थापना गर्ने बताएका छन्। उनले उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीसँग छलफलमा उठेका विषय सम्बोधन गर्न ‘रेस्पोन्स डेस्क’बनाउने प्रतिबद्धता जनाएका हुन्। ‘तपाइँहरूका माग हामीले सिरियसली नोट गरेका छौं। यसलाई सम्बोधन गर्नका लागि के गर्न सकिन्छ मन्त्रालय तयार छ। […] The post निजी क्षेत्रले उच्च मनोबलका साथ लगानी बढाए मात्र आर्थिक समृद्धि सम्भव छ : अर्थमन्त्री appeared first on BIZMANDU.

BizmanduPrivatecontent8 publishers

1–3 hours ago

1

स्वर्णिम वाग्लेलाई बिराजभक्तको काउन्टर जवाफ, ‘एउटा मात्र सल्लाहकार राखेको हो’

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सल्लाहकार नियुक्तिको विषयमा प्रधानन्त्री र उर्जा मन्त्रीलाई ब्यङ्ग्य गरेपछि बिराजभक्त श्रेष्ठले जबाफ फर्काएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा भएको वार्षिक राजश्व समीक्षा बैठकमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले २० जना सल्लाहकार नियुक्त गरेको उल्लेख गरेका थिए। ‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले […] The post स्वर्णिम वाग्लेलाई बिराजभक्तको काउन्टर जवाफ, ‘एउटा मात्र सल्लाहकार राखेको हो’ appeared first on BIZMANDU.

BizmanduPrivatecontent8 publishers

3–12 hours ago

1

नेप्सेको सीइओमा खुल्यो जागिर, अर्थ मन्त्रालयले १५ दिनको म्यादसहित माग्यो आवेदन

कमाठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा जागिर खुलेको छ। अर्थ मन्त्रालयले मंगलबार सीइओका लागि आवेदन मागेको हो। नेप्सेको सीइओका लागि उम्मेदवारले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्। आवेदनका लागि १५ दिनको म्याद तोकिएको छ। अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा स्नातकोत्तर हासिल गरेका, चार्टर्ड […] The post नेप्सेको सीइओमा खुल्यो जागिर, अर्थ मन्त्रालयले १५ दिनको म्यादसहित माग्यो आवेदन appeared first on BIZMANDU.

BizmanduPrivatecontent2 publishers

Yesterday

2

राजस्व समीक्षा बैठक : प्रमुख १४ भन्सारमा ३ महिनाभित्र सवारीसाधन स्क्यानर मेसिन जडान गरिने

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले सोमबार मन्त्रालयमा राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै भन्सार र राजस्व प्रशासनका अधिकारीलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए। ‘विगतको तथ्यांक हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ। अब यो सह्य हुँदैन। राजस्व […] The post राजस्व समीक्षा बैठक : प्रमुख १४ भन्सारमा ३ महिनाभित्र सवारीसाधन स्क्यानर मेसिन जडान गरिने appeared first on BIZMANDU.

BizmanduPrivatecontent6 publishers

उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३ दर्जन उद्योगीलाई एकसाथ भेट्ने भएका छन्। उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीहरुसँग मन्त्रालयमा छलफल गर्ने र उनीहरुले उठाएका विषय सम्बोधन गर्नका लागि कमिटी बनाउने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वयका बारेमा […] The post उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी appeared first on BIZMANDU.

BizmanduPrivatecontent8 publishers

Browse by publisher

37