Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 23h agolast: 3h ago

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योगीहरूबीच बजेट कार्यान्वयनबारे छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा करिब तीन दर्जन ठूला उद्योगीहरूसँग छलफल गर्नुभएको छ। बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र उत्पादनमूलक उद्योगले भोगिरहेका समस्या समाधानका विषयमा कुराकानी भएको थियो। अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री बालेन शाहले पनि निजी क्षेत्रसँग निरन्तर संवाद गरिरहनुभएको छ।

4 publishers · 5 headlines · 5 in 24h · developing over 19 hours
Broke firstBizmandu

उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३ दर्जन उद्योगीलाई एकसाथ भेट्ने भएका छन्। उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीहरुसँग मन्त्रालयमा छलफल गर्ने र उनीहरुले उठाएका विषय सम्बोधन गर्नका लागि कमिटी बनाउने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वयका बारेमा […] The post उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 23h agolatest · 3h ago
  1. प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

    काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु गरेको निजी क्षेत्रका प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री स्वर्णिम वाग्ले देखिएनन् । यो अवधिमा प्रधानमन्त्री बालेनले विभिन्न १२ क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरे । सामान्यतया ती सबै प्रतिनिधिका माग र समस्या अर्थ मन्त्रालय र सो मातहतका निकायसँग जोडिने प्रकृतिका थिए । तर, प्रधानमन्त्री र निजी क्षेत्रको श्रृंखलाबद्ध छलफलमा […]

  2. तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्दै अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार तीन दर्जन उद्योगीहरूसँग छलफल गर्ने भएका छन् । आज अर्थ मन्त्रालयमा नेपालका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयन तथा उत्पादनमूलक उद्योग प्रवर्द्धनसम्बन्धी विशेष छलफल आयोजना गरिएको हो । अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिहरूलाई छलफलमा बोलाइएको छ । उद्योगीसँगको छलफलमा […]

  3. प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि निजी क्षेत्रसँग संवादमा, बजेट कार्यान्वयनका लागि उद्योगीलाई मन्त्रालयमै बोलाइयो

    काठमाडौं- प्रधानमन्त्री बालेन शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा आर्थिक क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि निजी क्षेत्रसँग प्रत्यक्ष संवादको श्रृंखला सुरु गरेका छन्। यसक्रममा आज अर्थ मन्त्रालयमा देशका प्रमुख उद्योगपतिहरूसँग

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  4. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका बैठक दिउँसो ३ बजे मन्त्रालयमा बस्नेछ । बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झण्डै तीन दर्जन उद्योगपतिहरुसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुनेछ । छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.