
असिम शाहको कार्यदल पूर्वराष्ट्रपति निवासमा, संविधान संशोधनबारे यादव र भण्डारीले के सुझाव दिए?
काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीको सुझाव लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले बिहीबार पूर्वराष्ट्रपति डा. यादव र भण्डारीको निवासमा पुगेर सुझाव लिएको हो। पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रिय सहमति कायम गरेर मात्र बहसपत्र तयार पार्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले […] The post असिम शाहको कार्यदल पूर्वराष्ट्रपति निवासमा, संविधान संशोधनबारे यादव र भण्डारीले के सुझाव दिए? appeared first on BIZMANDU.