
संविधान संशोधन कार्यदलले माग्यो पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ।





