
प्रकाशशरणलाई प्रश्न–गगनसँग मिल्न जाने कि छुट्टिएर हिँडने तयारी हो ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अपेक्षित फैसला नभएको बताएका छन्। सर्वोच्चले गगन थापा नेतृत्वको कार्यसमितिलाई नै मान्यता दिएपछि उनले यस्तो प्रक्रिया दिएका हुन्। पूर्वसभापति शेरबहादुर देउवानिकट नेता महतले भने, ‘सर्…




















































